• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

काडा अटो एक्स्पोमा ग्राहकको चाप : ५४ गाडीको बिक्री र बुकिङ्ग, चारहजारले गरे अवलोकन


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा जारी काडा अटो एक्स्पोको तीन दिनमा ५४ वटा गाडीको बुकिङ्ग र बिक्री भएको छ भने ३८ वटा स्कुटर बिक्री भएका छन ।

    Advertisement

    बुधबार देखि चितवन एक्स्पो सेन्टरमा शुरु भएको काडा एक्स्पोमा गाडी किन्ने ग्राहकको तेस्रो दिन सम्म ग्राहकको अपेक्षाकृत सहभागिता देखिएको हो । काडाका अध्यक्ष राजन पियाले तेस्रो दिनसम्मा सबै कम्पनीका गाडी र स्कुटरको बुकिङ्ग र बिक्री सन्तोषजनक भएको बताए । ‘तेस्रो दिनसम्म आइपुग्दा ५४वटा गाडीको बुकिङ्ग र बिक्री भएको छ र ३८ वटा स्कुटर बिक्री भएको रेकर्ड छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ अध्यक्ष पियाले भने, भोली अन्तिम दिन शनिबार पनि झन बढी बिक्री हुने अपेक्षा गरेका छौं ।’ गाडी किन्न आउने ग्राहकले सबैभन्दा बढी इभी गाडी रुचाएको उनले बताए ।
    उनले मुख्य गरी बीवाइडी, नेटा , एमजी, सिट्रोन, ह्यन्डाई अमोडा , सेरेन लगायतका कम्पनीका गाडीहरुको बुकिङ्ग र बिक्री बढी भएको बताए । त्यस्तै इभी स्कुटरको माग पनि उत्तिकै रहेको पियाको भनाई छ । हालसम्म करीब चार हजार जनाले काडा एक्स्पोको अवलोकन गरिसकेको उनले जानकारी दिए ।
    एक्स्पोमा गाडी तथा स्कुटर बुकिङ्ग र किन्ने ग्राहकले छुट सुविधाको स्किम, लक्की ड्र लगायतका अफर रहेकोले समयमै गाडी बुकिङ्ग गर्न उनले आग्रह गरे ।

    चितवन उद्योग संघको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।

    एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी २१ वटा कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधानहरुको स्टल रहेका छन । जिप र माइक्रोको करिव ५ वटा स्टल र प्रर्दशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु राखिएको छ ।
    एक्स्पो अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईएको छ । एक्स्पोमा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ ।

    एक्स्पो अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्की ड्र मार्फत तिन जनालाई आकर्षक उपहारको व्यवस्था गरिने छ । एक्स्पोमा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहने आयोजकले जनाएको छ ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.