• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

चाडपर्वको अवसरमा पूर्व सेना सबुज गणको शुभकामना आदानप्रदान


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चितवन । नेपाली सेनाबाट अवकाश प्राप्त पूर्व सेनाहरुको संगठन श्री सबुज गणले शुभकामना आदानप्रदान र वडा खानाको आयोजना गरेको छ । चाडपर्वको अवसर पारेर दशैंको दोस्रो दिन शुक्रबार भरतपुरको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा आपसमा शुभकामना आदानप्रदान र वडा खानाको कार्यक्रम गरेको हो ।
    गणका पूर्व सेनाहरुबीच आपसी भाइचारा र सद्भाव स्थापित गर्ने उद्धेश्यसहित पहिलो पटक यो कार्यक्रम राखिएको संगठनका अध्यक्ष एवं पूर्व सेकेन्ड लेफ्टिनेन्ट कृष्ण बहादुर गोदारले जानकारी दिनुभयो ।‘ हामीले देशभर छरिएका अवकाश प्राप्त सहकर्मी,सिनियर सरहरुबीच पुर्नताजगी गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरेका हौं उहांँले भन्नुभयो, यसले थप सम्बन्ध प्रगाढ बनाउने र एकता बढ्ने अपेक्षा गरेको छु ।’

    Advertisement

    अध्यक्ष गोदारका अनुसार शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व सेनाका परिवार, कर्तव्य शिलशिलामा ज्यान गुमाएकाका श्रीमती तथा परिवारका सदस्यहरुलाई आमन्त्रण गरिएको थियो । यो बर्ष देशभरका सबुज गणका अवकाश पात्र सेनाहरुलाई समेट्ने प्रयास गरिएपनि चितवन लगायतका छिमेकी जिल्लाका पूर्व सेनाहरुको सेनाहरुको सहभागिता रहेको उहांँले बताउनु भयो ।
    संगठनका सल्लाहकार तीरप्रसाद पौडेलले पुर्व सहकर्मीहरुसंग आफ्ना अनुभवहरु साटासाट गरिने उद्धेश्य सहित पहिलो शुभकामना आदान प्रदान गरिएको बताउनु भयो । हाल थोरै जिल्लाका पूर्व सेना र परिवारको सहित ७० जनाको उपस्थिति रहेपनि आगामी बर्षमा देशभरका पूर्व सहकर्मीहरुलाई समेटिने उहांँको भनाई छ
    कार्यक्रममा सबुज गणका पूर्व मेजरहरु गणेश थापा , यज्ञ सिलवाल लगायत भूमिराज घिमिरेले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा खाना सहित नाचगान समेत गरिएको थियो ।
    । सबुज गणले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.