• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्टार ग्रुपको रेष्टुरेण्ट र ग्रोसरीको चिवामा थप सेवा विस्तार


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • जापान । जापानको फुकुसी र ईबाराकी क्षेत्रमा रेष्टुरेन्ट ,ग्रोसरी एवककं बार लगायतको व्यवसाय गर्दै आएको सृजना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ ।
    यही सेप्टेम्बर २० तारिखबाट सेवा सुरु गरेको स्टार गूपको पाँचौ शाखामा नेपाली खानाका परिकारहरु पाईनुका साथै बैठक ,सेमिनार तथा पारिवारीक जमघटका लागि उपयुक्त स्थल रहेको कम्पनीले जनाएको छ ।
    वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदनप्रदान लगायतका कार्यक्रम गर्न सकिने गरी जापानको विभिन्न ठांउंँमा सेवा विस्तार गर्दै लगिएको कम्पनीका सिईओ सृजना घिमिरेले जानकारी दिनुभयो ।
    चीवा केनको याचिओदाई स्टेशन नजिकै रहेको आवकी भवनको पहिलोमा ग्रोसरी र दोस्रो तल्लामा रेष्टुरेन्ट रहेको छ । जापनीहरुमाझ लोकप्रिय रहेको स्टारले नेपालीहरुलाई लक्षित गरेर सेवा विस्तार गरेको हो । मार्टमा सुपथ मुल्यमा सामानहरु पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजेर सुनिल चालिसेले जानकारी दिनुभयो ।
    कम्पनीले चिवा क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै उत्कृष्ठ व्यवसायिक सेवा दिनुका साथै सामाजिक कार्यहरुमा समेत सहकार्य गर्ने कम्पनीका प्रमुख उत्तम पण्डितले जानकराी दिनुभयो ।

    Advertisement

    हाल कम्पनीको शाखाहरुमा नेपाली, जापानी र भारतीय नागरिकहरु कर्मचारीका रुपमा कार्यरत रहेका छन् । बार्षिक ३ करोड ५० लाख बढी कारोबार गर्ने सो कम्पनीले चिवा क्षेत्रमा शाखा विस्तारसँगै कारोबार समेत समेत बढ्ने विश्वास लिएको छ । २०१८ मा स्थापना भएको सृजना कर्पोरेशनले फूकुसीमा क्षेत्रमा ३ वटा रेष्टुरेन्ट र ग्रोसरी सञ्चालन गरिरहेको छ ।
    सो कम्पनीले एन,आर एन ए ,पत्रकार महासघ लगायत नेपाली समुदाय आवद्ध संस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको र सो कार्यलाई चीवा क्षेत्रमा पनि निरन्तरता दिईने जनाएको छ । सो कम्पनीले भिजिट भिसाको डकुमेन्टेसन, पासपोर्ट नविकरण सहयोग, जापानी भाषा अनुवाद, परामर्श तथा रेमिटान्स सेवा समेत संचालन गरिरहेको छ।
    करिब एक दशक नेपालमा पत्रकारीता गरि जापान गएका संचालक पन्डीतले जापानमा पनि व्यवसाय र पत्रकारितालाई पनि निरन्तरता दिएका छन् ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.