• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सञ्जय र एलिनाको ‘कुरा बुझिदेउ न’ सार्वजनिक


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • चितवन । गायक सञ्जय देवकोटाको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको हो ।

    Advertisement

    कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शोकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा देवकोटासँगै अहिलेकी चर्चित तथा सर्वाधिक व्यस्त गायिका एलिना चैहानको स्वर रहेको छ । श्रीधर अधिकारीको शब्द रहेको गीतमा अधिकारीले नै संगीत भरेका छन् ।

    गीतको भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, सञ्जय देवकोटा स्वयं, संचिता बोलाके, प्रिंसिका श्रेष्ठ फिचर्ड छन् । भरतपुर र नवलपुरका बिभिन्न क्षेत्रमा छाँयाकन गरिएको गीतको भिडियोमा सञ्जय विश्वकर्माको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

    गीतको भिडियो सुरेश काफ्ले र आरडी दुलालले खिचेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् । सांगितिक कार्यक्रमहरुमा प्रस्तोता र गायकको रुपमा परिचित देवकोटाले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिकृया दिन आग्रह गरेका छन् । देवकोटा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरमा पनि आवद्ध रहेका छन् ।

    video link : https://www.youtube.com/watch?v=oZT0VvIhpjw

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.