• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

शिवघाटको राधाकृष्ण मन्दिर बनाउन कात्तिक ४ देखि ११ सम्म महायज्ञ


  •   बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित शिवघाटमा श्री राधाकष्ण मन्दिरको पुर्ननिर्माणको लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । २०१९ सालमा स्थपना भएको उक्त मन्दिरको जीर्णोद्धारको लागि यही कात्तिक ४ देखि ११ गतेसम्म महायज्ञ गर्न लागिएको हो । मन्दिरको तदर्थ समितिको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

    Advertisement

    पत्रकार सम्मेलनमा समितिका संयोजक नमराज फूयांँलले धर्मको संरक्षण र अध्यात्मिक चेतनाको विकास गर्ने उद्धेश्य सहित मन्दिरको पुर्ननिर्माण गर्न लागिएको बताउनु भयो । ‘यतिका बर्षसम्म कसैले पनि मन्दिरको जीर्णोद्धार गर्ने प्रयास गर्नुभएन फूयांँलले भन्नुभयो, हाल अहिले हामीले सबै कानुनी प्रक्रिया पुरा गरेर यसको पुर्ननिर्माणको थालनी गर्न लागेका हौं ।’
    यसका लागि महायज्ञमा आउने दाताबाट जिन्सी तथा रकम संकलन गरिने फुयांँलले बताउनु भयो । मन्दिर पुर्ण निर्माणको लागि सांँढे २ करोड खर्च हुने अनुमान गरिएको छ ।

    ‘मन्दिर निर्माणपछि यसको नाममा रहेको करीब सांँढे ८ कठ्ठा जग्गा पनि संरक्षण हुन्छ उहांँले भन्नुभयो, नारायणी नदीको नजिकै रहेको यो मन्दिर धार्मिक पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्नेछ ।’
    सो क्रममा बोल्दै श्री राधाकृष्ण मन्दिर प्रतिक वृन्दावन गैंडाकोटका पीठाधीश श्री हरिशरण उपाध्यायले मन्दिर निर्माण संँगै यस क्षेत्रका नागरिकको सांस्कृतिक, सामाजिक एवं अध्यात्मिक चेतनामा समेत बृद्धि हुने बताउनु भयो । राधाकृष्ण मन्दिरको पुर्ननिर्माणले आम हिन्दु धर्माबलम्बीको आस्था र विश्वासमा थप उर्जा थपिने उहांँको भनाई थियो । महायज्ञमा वृन्दावनका परमतपवस्वी सन्तश्री भागवत महाराज ले प्रमुख वाचन तथा श्री अक्लेश केशवशरण अर्यालय सहवाचन गर्नु हुनेछ । यस्तै वृन्दावनका श्री भगवच्छरण देवजी लगायतका धर्मगुरु लगायतका अन्य जिल्लाका धर्माबलम्बीहरुलाई पनि निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार कात्तिक ४ गते कलश यात्रा सहित औपचारिक समुदघाट्न बिहान १० बजे कात्तिक ५ गतेदेखि बिहान ७ बजेबाट ८ बजेसम्म मण्डप पुजन, रुद्राभिषेक, पाठपारायण, सङ्किर्तन सहित कात्तिक ११ गते हवन, तिलार्चनगरी महायज्ञ समापन हुनेछ । हाल मन्दिरको डिपिआर समेत सम्पन्न भएको छ ।
    मन्दिरको ऐतिहासिक मूर्ति चोरी भएपछि काष्ठमूर्ति स्थापना गरेर स्थानीय पूजारीबाट दैनिक पूजा अर्चना गर्दै आईएको छ ।

    बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.