• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

  • २. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • ३. विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

  • ४. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ५. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ६. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ७. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ८. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ९. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • १०. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

चलचित्र “चितवन डायरिज” को ट्रेलर सार्वजनिक(भिडियो सहित)


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • रत्ननगर । चलचित्र ‘चितवन डायरिज’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार हाईलाईट्स नेपाल मार्फत सो चलचित्रको ट्रेलर रिलिज गरेको हो।

    Advertisement

    सार्वजनिक ट्रेलरमा युवाहरु लागू औषधमा कसरी फस्छन र त्यसले अभिभावक,समाज र सिंगो राष्ट्रमा कसरी नकारात्मक प्रभाव पर्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरिएको छ।

    कपिल जंग आले मगरको लेखन,निर्देशन तथा निर्माण रहेको सो चलचित्रमा यज्ञ बिलास पौडेल(वाई बि), कपिल जंग आले मगर ,लक्की चौधरी र सलिना थापाको मुख्य अभिनय रहेको छ।

    त्यस्तै,अजय श्रेष्ठ,सुमन पौडेल,सुरज न्यौपाने,संजय देवकोटा,पुजन लामिछाने लगायतको अभिनय रहेको छ।

    सो चलचित्र गोजबम फिल्मसको दोश्रो प्रस्तुति हो। आशिष् काफ्ले र राम श्रेष्ठको छायांकन रहेको सो चलचित्रमा द्वन्द कपिल जंग आले मगरको रहेको छ। चलचित्रमा संजय बराल,मनमा बि राई र कपिल जंग क्षेत्रीको गायन रहेको छ।

    सो चलचित्रको चितवनका विभिन्न रमणिय ठाउँहरु भरतपुर,पटिहानी,लाल पर्सा लगायतका क्षेत्रमा छायांकन गरिएको हो।

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

    • २.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • ३.
      विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

    • ४.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ५.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ६.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.