• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

देवघाटमा आठौं देवपुर सांस्कृतिक महोत्सव हुँदै


  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
  • चितवन । चितवन, नवलपुर, तनहुंँको संगम धार्मिक स्थल देवघाटमा देवपुर सांस्कृतिक महोत्सव हुने भएको छ । त्यहांँ रहेका विभिन्न जातजातीको भाषा, कला, संस्कृति, भेषभुषा रहनसहनको संस्कृतिको संरक्षण गर्ने उद्धेश्यसहित कात्तिक १४ गते आठौं सांस्कृतिक महोत्सव हुने भएको हो । आयोजक संस्था श्री गाउंँ सुधार समितिले आज पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो । महोत्सवमा देवघाट गाउंँपालिका संरक्षक रहेको छ ।

    Advertisement

    पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष शुकलाल गुुरुङ्गले यहांँका जातजातीको संस्कृति संरक्षण र जर्गेना गर्ने उद्धेश्यले यस महोत्सवलाई निरन्तरता दिंँदै आएको बताउनु भयो । ‘यो गाउंँपालिका सानो छ तर यहांँ १३ जातजातीको बाहुल्यता छ , उहांँले भन्नुभयो, यसले देवघाटको धार्मिक पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्नेछ ।’
    ‘लोककला, संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नारासहित देवघाट गाउँपालिका–५ देवपुरस्थित डबली पार्कमा महोत्सवको तयारी पुरा भईसकेको उहांँले जानकारी दिनुभयो ।
    महोत्सवको मुख्य आकर्षणको रुपमा गाउँपालिकास्तरीय खुला मौलिक कौराहा प्रतियोगिता, नचरी नाच, तामाङ सेलो, घाँटु, भजनलगायतका विभिन्न जातजातिको भेषभूषा प्रदर्शनी गरिनुका साथै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।
    खुला कौराहा प्रतियोगीतामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले नगद १० हजार, तृतीय हुनेले नगद ७ हजार र सान्त्वना हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने महोत्सवको आर्थिक संयोजक प्रेम थापा मगरले जानकारी दिनुभयो ।
    महोत्सवमा वरिष्ठ लोक तथा दोहोरी गायक अमरविरही गुरुङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरुङ, लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, पृथ्वी गुरुङ, गायिका आशा बिसी र जादुगर बलराम सरकारको प्रस्तुती रहनेछ ।
    देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवपुर सांस्कृतिक महोत्सवले यस क्षेत्रका मौलीक कला ,संस्कृतिलाई संरक्षण गर्दै आएको बताउनु भयो । यो महोत्सवले पछाडि परेका जातजातिको उत्थानका लागि सहयोग पु¥याउनुका साथै पछिल्लो पुस्तालाई कला संस्कृति हस्तान्तरणमा समेत मदत पुग्ने बताउनु भयो ।

    आगामी बर्षमा यसको दायरा फराकिलो पार्दै स्थानीय उत्पादनसंँग जोडेर मिनी महोत्सव गरिने योजना रहेको उहांँको भनाई थियो । महोत्सवमा ६ लाख खर्च हुने अनुमान गरिएको छ र महोत्सव एक दिनमात्र सञ्चालन हुनेछ ।

    मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.