• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

वन विनास रहित वस्तु निर्यात सम्बन्धी इयुको नयाँ नियम आउँदै


  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । युरोपियन युनियन (इयु) ले लागू गर्न लागेको डिफरेस्टेसनफ्री प्रडक्ट रेगुलेसन (वन विनाश रहित उत्पादन सम्बन्धी नियम) का कारण नेपालका उत्पादक र निर्यातकले युरोपियन राष्ट्रहरूमा निर्यातको लागि नयाँ नियामक प्रावधानहरू पालना गर्नुपर्ने भएको छ। उक्त नियमले तोकेका आवश्यकताहरूबारे कफी मूल्य क्षेत्रका सरकारी निकायहरू र निजी क्षेत्रका सरोकारवालाहरू बीच जागरूकता बढाउन र यसको पालना गर्ने क्षमता बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्र द्धारा कार्यान्वयन भइरहेको इयु व्यापार तथा लगानी कार्यक्रमले बिहीबार एक दिने कार्यशालाको आयोजना ग¥यो।
    यो नियमहरू, पशुपालन,कोको, कफी,पामतेल , रबर, सोया, काठ र फर्निचर वा चकलेट जस्ता उत्पादनहरू जस्ता वस्तुहरूमा लागू हुन्छन्।

    Advertisement

    नेपालका लागि इयु डेलिगेजसनका वरिष्ठ कार्यक्रम प्रबन्धक मीम हमालले नेपालले सन्२०२६मा अति कम विकसित देशको स्तरबाट स्तरोन्नति हुन गइरहेको बेलावन विनाश रहित उत्पादनको निर्यात प्रवर्द्धन गर्न इयुले जारी गर्न लागेको नयाँ नियमको पालना गर्नु महत््वपूर्ण रहेको बताउनुभयो।उहाँले उक्त नियमलाई अवसरको रूपमा लिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
    नेपाल कफी उत्पादक संघका महासचिव सन्तोष पोखरेलले कफी सरोकारवालाहरूलाई ईयूका नयांँ नियमहरूबारे जानकारी गराइ तिनीहरूको अनुपालनका लागि तयार बनाउनको लागि सचेतनालाई व्यापक बनाउनु पर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डर नेपाल कफी महासंघको सहकार्यमा आयोजना भएको उक्त कार्यशालामा अन्तर्राष्ट्रिय व्यापार केन्द्रकी मिकाइला समर रलेइयुले जारी गर्न लागेको नयाँ नियमका मुख्य प्रावधानहरू र यसबाट नेपालका साना व्यवसायहरूलाई आइ पर्न सक्ने चुनौति एवं गर्नुपर्ने तयारीबारे चर्चा गर्नु भएको थियो । उक्त अवसरमा सरोकारवालाहरूले नयाँ नियम लागू भए पछिका चुनौतिहरू सम्बोधन गर्न र प्राप्त हुने अवसरहरूको सदुपयोग गर्न मद्दत गर्न सरकार र निजी क्षेत्र बीचको बलियो सहकार्यको आवश्यकतामा जोड दिए । कार्यशालामा सरकारी निकाय र निजीक्षेत्रका विशेषगरी कफी मूल्य श्रृंखलाका कुल ३५ सरोकारवालाहरुको सहभागिता थियो।

    बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.