• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

गरिमा बैंक नारायणगढको रक्तदानमा ७८ जनाद्धारा रक्तदान


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • चितवन । गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा आज नारायणगढमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बैंकको क्षेत्रीय कार्यालय जुनहल रोड संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको रक्तदान कार्यक्रममा आठ जना महिला सहित ७८ जनाले रगत दिएका हुन् ।

    Advertisement

    बैंकका क्षेत्रीय प्रमुख कुमार गुरुङको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा जुन हल रोड टोल विकास संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठ, बैंकका संस्थापक शेयरधनीहरु अनन्दलाल चुके, पूर्णबहादुर कँडेल, डा.सूर्यकान्त घिमिरे, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतका अतिथिहरुको सहभागिता थियो ।
    बैंकका नारायणगढ शाखा प्रमुख तोयानाथ अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।

    गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समयसमयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यस बैंकले बि.सं. २०६४ कात्तिक १८ गते आफ्नो व्यावसायिक कारोबार सुरु गरेको थियो । राष्ट्रिय स्तरको विकास बैंक बनेको गरिमाका देशभर १२३ वटा शाखा र एक एक्सटेन्सन काउन्टरको सञ्जाल रहेको छ ।

    शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.