• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सुनचाँदी व्यवसायी संघ चितवनको नयांँ कार्यसमितिलाई पद हस्तान्तरण


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • भरतपुर । नेपाल सुनचाँदीव्यवसायी संघ चितवनको नयाँकार्यसमिति, लेखा समिति र अनुगमन समितिलाई पद हस्तान्तरण गरिएको छ । संघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति, लेखा समिति र अनुगमन समितिका सदस्यलाई शनिवार एक कार्यक्रमकाबीच सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक रमेश काफ्लेले नयाँकार्यसमितिका सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरे ।

    Advertisement

    मंसिर ३ गते भएको संघको अधिवेशनबाट अध्यक्षमा हेमबहादुर विश्वकर्मा निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उत्सवखाती विक, प्रथम उपाध्यक्षमा त्रिलोक बिके रामदाम, द्धितिय उपाध्यक्षमा मोहनपन्थी, तृतीय उपाध्यक्षमा शोभा बराली, महासचिवमा गोपालबहादुर विक थापा, कोषाध्यक्षमा रमेशचन्द्र सदाशंकर, प्रवक्ता मालाल बहादुर विक (सुरज), सचिवमा प्रेमबहादुर विक र सह–कोषाध्यक्षमा भिमप्रसाद विक चयन भएका छन् ।

    कार्यसमिति सदस्यहरुमा लक्ष्मण सेन्चुरी, खिमलाल सुनार, टिकाराम सुनार, अमृत सदाशंकर, दिपेन्द्र पौडेल, दिपक विश्वकर्मा र गुनबहादुर रामदाम (विक) रहेका छन् ।लेखा समिति संयोजकमा खड्क बहादुर विश्वकर्मा र सदस्यमा जीवन विश्वकर्मा, श्यामलालविक, अनुगमन समिति संयोजकमा भोजराज सेन्चुरी र सदस्यहरुमा लक्ष्मण गजमेर र गोविन्द खाती रहेका छन् ।

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.