• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

विद्युतीय गाडी एक्सपेङ्ग जी सिक्स चितवनमा


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • चितवन । चौधरी ग्रुपको सिजी कर्प अन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक विक्रेता युरो मोटर्सले विद्युतीय गाडी एक्सपेङ्गजी सिक्सको बिक्री शुरु गरेको छ । शुक्रबार साँझ भरतपुरमा एक भव्य समारोहका बीच एक्सपेङ जी सिक्स सार्वजनिक गरेको थियो । अत्यधुनिक प्रविधि समेटिएको एक्सपेङ जी सिक्स विद्युतीय कारलाई फूल चार्जपछि ५ सय
    किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

    Advertisement

    एक्सपेङ जी सिक्स लन्चिङ कार्यक्रम युरो मोटर्सका अध्यक्ष रुबिन रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै रामुदामुले यो गाडीले चितवन लगायत वरिपरिका जिल्लाका ग्राहकको मन जित्ने विश्वास गरे । ग्राहकको विश्वास रकम्पनीको सेवाले युरो मोर्टसले विभिन्न मोडल, भेरियण्टका गाडी भित्रयाउन सफल भएको भन्दै रामुदामुले आगामी दिनमा थप नयांँ मोडलका गाडीहरु ल्याउने बताए । कार्यक्रममा युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले एक्सपेङ जी सिक्स सुविधा सम्पन्न रहेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त अग्रवालले एक्सपेङ जी सिक्सले इभीको दुनियाँमा तहल्का मच्चाउने दाबी गरे । नेपालमा आयात हुने विद्युतीय गाडीमध्ये २५ प्रतिशत हिस्सा सिजी मोटर्स को रहेको उनको भनाइ थियो । ग्राहकको सन्तुष्टिलाई मुख्य प्राथमिकतामा राखेर सिजी मोटर्सले नेपालको अटो बजारमा आफ्नो पकड बनाइराखेको अग्रवालले बताए ।

    कार्यक्रमका विशेष अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले अटो बजारमा नयाँ उत्पादन थपिँदा अर्थतन्त्रलाई चलायमान हुन सहयोग पुग्ने बताए । अर्का विशेष अतिथि भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले सुविधासम्पन्न विद्युतीय गाडी चाहने उपभोक्ताहरुलाई एक्सपेङ जी सिक्स उत्तम विकल्प हुने विचार व्यक्त गरे ।
    कार्यक्रममा एक्सपेङ जी सिक्सका दुई मोडलको अनावरण रामुदामु, अग्रवाल, श्रेष्ठ र रानाभाटले गरेका थिए । चिनियाँ ब्राण्डको एक्सपेङ जी सिक्स लन्चिङ कार्यक्रम सकिएपछि सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, चिकित्सक, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.