• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

इक्ष्छाकामनाका चेपाङ्ग विद्यार्थीले पाए रोटरी चितवनको न्यानो कपडा


  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
  • चितवन । रोटरी क्लब चितवनले चितवनका विकट चेपाङ्ग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
    राष्ट्रिय आधारभुत बिद्यालय पामडाडा,इच्छाकामना गाउँपालिका –५का चेपाङ्ग विद्यार्थीलाई बच्चालाई १÷१ थान स्वेटर प्रदान गरिएको हो । सो क्रममा बोल्दै क्लबका अध्यक्ष भानु शर्माले जाडोमा न्यानो कपडाले विद्यार्थीलाई विद्यालय आउन सहज होस भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको बताउनु भयो । सो अवसरमा अध्यक्ष शर्माले रोटरी को पोलियो अभियान ,शिक्षा ,स्वास्थ ,खानेपानी ,सरसफाइ र बाताबरण को क्षेत्रमा गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । बिद्यालयका प्रधानाध्यापक यन बहादुर गुरुङले क्लबले गरेको सहयोग प्रति धन्यवाद एवं आभार प्रकट गर्नुभयो ।
    क्लबले रुथ मेमोरियल ट्रुस्ट र मनकामना फाउन्डेसनको सहयोगमा १५० थान न्यानो कपडा वितरण गरिएको हो ।

    Advertisement

    कार्यक्रममा निर्वाचित अध्यक्ष रामचन्द्र अधिकारी,उपाध्यक्ष गेहेन्द्र श्रेष्ठ ,सहसचिब– जनक ढकाल
    सञ्चालक समितिका स्थानिय ब्यक्ती,शिक्षक लगायतको सहभागिता थियो । क्लबका उपाध्यक्ष राजन पियाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता भानु शर्माले गर्नुभएको हो ।

    बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.