• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

एलिना चौहानको प्रस्तुति सहितको भरतपुरमा “फेशन अनप्लग्ड” को विशेष शो हुंँदै


  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
  • भरतपुर । चितवनमा अन्तर्राष्ट्रिय स्तरको फेशनसँग सम्बन्धित “फेशन अनप्लग्ड” को विशेष शो हुने भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.र नेपाल डायरिज प्रा.लि.को संयुक्त आयोजनामा पौष २७ गते शनिबार भरतपुर–१२, चितवनस्थित स्मार्ट गार्डेन एण्ड रेष्टुरेण्ट को परिषरमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

    Advertisement

    चर्चित तथा लोकप्रिय गायिका एलिना चौहान मुख्य आकर्षणको रुपमा रहने कार्यक्रममा राष्ट्रियस्तरका ख्याती प्राप्त फेशन डिजाइनर अमित बरालको साथमा आवर क्लोसेट ब्राण्डबाट डिजाइन कलेक्सन र नाड व्याण्डको लाइभ म्युजिकसँगै चर्चित मोडलहरुले रनवेमा आफ्नो जादुमय प्रस्तुति दिनेछन् । कार्यक्रममा आशिक ताम्राकार, विकल्पराज श्रेष्ठ, चन्दन विश्वकर्मा, आयुष्मा श्रेष्ठ, सबिन मगर, दिव्या रानाभाट, विपन श्रेष्ठ लगायतका चर्चित मोडलहरुको समेत सहभागिता रहने छन् । कार्यक्रममा सिनियर फेशन कोरियोग्राफर प्रज्ञा तिवारीले टे«निङ्ग दिएकी छिन ।

    कार्यक्रमको लागि सहयोगी संस्थाको रुपमा दिप केयर फाउण्डशेन नेपाल, दुईप्राङग्रे साधन पार्टनरमा यामाहा, प्रोडक्सन पार्टनरमा शुभ वेइडिङ्ग, मेकअप पार्टनरमा आरती आर्टिस्ट्री, पब्लिसिटी डिजाइनरमा डब्लु थ्री डेभलपर्स, हस्पिटालिटी पार्टनरमा होटल जमघट, इन्टरनेट पार्टनरमा टेकमाइण्ड नेटवर्क रहेका छन ।

    आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.