• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

विश्वकर्मा साकोसको अध्यक्षमा पुन : विपिन रामुदामु


  •   मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
  • चितवन । विश्वकर्मा सुनचांँदी बचत तथा ऋण सहकारी( साकोस) को अध्यक्षमा पुन : विपिन रामुदामु चयन हुनु भएको छ । सोमबार सम्पन्न संस्थाको १२ औं साधारण तथा चौथो अधिवेशनले रामुदामुलाई सर्वसम्मत निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा राम बहादुर पोख्रेल सचिवमा रवीन्द्र पन्थी , कोषाध्यक्षमा शिवलाल सुनार, सहसचिवमा तारादेवी रसाईली निर्वाचित हुनुभएको छ । यस्तै संस्थाको सदस्यहरुमा जीत बहादुर बिक, पदम बहादुर सुनार, सचिना बराली, शारदा बराली , मान वहादुर विश्वकर्मा र पशुपती सेन्चुरी निर्वाचित हुनु भएको हो । यस्तै संस्थाको लेखासमितिमा ननेन्द्र बराली, शुुभद्रा श्रेष्ठ र रामचन्द्र सुनार चयन हुनुभएको संस्थाका सचिव रवीन्द्र पन्थीले जानकारी दिनुभयो ।

    Advertisement

    साधारण सभाको उद्धघाटन प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला , भरतपुर महानगरपालिका सहकारी प्रशिक्षण तथा रोजगार प्रर्वद्धन शाखाका अधिकृत रोजी केसी, नेफस्कुन, नारायणगढका फिल्ड इन्चार्ज यमकला पौडेल लगायत संस्थापक अध्यक्ष प्रेम कुमार गोतामे सुनचांँदी साकोसका चितवनका अध्यक्ष रुवीन रामुदामु, सुनचांँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्मा साथै संस्थाका सल्लाहाकार, सुनचांँदी व्यवसायीहरुको सहभागिता थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीमा पछिल्लो समय विकृति र अविश्वास बढेको भन्दै सहकारीलाई व्यवस्थित र मर्यादित बनाउनुु पर्नेमा जोड दिनुभयो । उहांँले सहकारीको स– साना पूंँजीहरुलाई उत्पादनशील कार्यमा लगाउनुपर्ने बताउनु भयो ।
    सहभागी अन्य अतिथि बक्ताहरुले सहकारीलाई साना व्यवसाय र उद्यमशीलतामा लगाउनु पर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष विपिन रामुदामुले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै रामुदामुले देशमा भईरहेको आर्थिक सुस्तताले सहकारीलाई पनि गहिरो असर पुगेको बताउनु भयो । देशको प्रतिकुलताको कारण पनि विश्वकर्मा साकोसले लगानी गर्दै शेयर सदस्यहरुलाई लाभांश दिन समेत सक्षम रहेको बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष रवीन्द्र बरालीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । सचिव रवीन्द्र पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रम रामुदामुको सभापतित्वमा सम्पन्न भएको हो । संस्थामा झण्डै एघारसय शेयर सदस्य छन । समितिको कार्याकाल चारबर्षको रहेको छ ।

    मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.