• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन महोत्सवको ‘हेल्दी बेबी प्रतियोगिता’ मा प्रथम भइन बिजेता


  •   आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
  • चितवन । १५ औं चितवन महोत्सव अन्तर्गत आज हेल्दी बेबी प्रतियोगितामा बिजेता रानामगर प्रथम भएकी छन । सहभागी २० बालबालिकालाई पछि पार्दै विजेता रानामगर प्रथम भएकी हुन् ।
    प्रतियोगितामा दिव्यान्सी बिष्ट द्वितीय, अन्सुमन भुजेल तृतीय र प्रिस्का श्रेष्ठ मोस्ट हेल्दी बेबी भएका छन् । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का प्रा.डा.कल्पना मल्ल र डा. सिर्जना थापा निर्णायकको भूमिकामा थिए ।
    उद्योग वाणिज्य संघ चितवनको स्वास्थ्य समितिको आयोजनामा भएको प्रतियोगितामा २० जना बालबालिका सहभागी भएको स्वास्थ्य समिति संयोजक श्रीकृष्ण लम्सालले जानकारी दिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र ओली, प्रबन्धक निलबहादुर केसी, सिएमएसका निर्देशक प्रा.डा.मनोहर प्रधान लगायतको सहभागिता थियो ।

    Advertisement

    प्रतियोगिताका बिजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरानो मेडिकल कलेजले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको लम्सालले बताए । पुरस्कार सौजन्य बेबी ल्यान्ड चितवनका संचालक बिजय घिमिरेले गरेका थिए भने कार्यक्रम सचालन श्रीकृष्ण लम्साल ले गरेका थिए ।

    आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.