• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रोटरी चितवनको डिष्ट्रिक्ट गर्भनर भ्रमण कार्यक्रम सम्पन्न


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • भरतपुर । रोटरी क्लव अफ चितवनको आयोजनामा डिष्ट्रिक गभर्नर भ्रमण कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष भानु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी अन्तर्राष्ट्रिय ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पुर्व डिष्ट्रिक गभर्नर रबिन्द्र पिया, एसिस्टेण्ड गभर्नर हरि प्रसाद सुवेदी, सहसचिब अशोक मान कपाली विशिष्ट अतिथि रहनु भएको थियो ।
    गभर्नर शेरचनले क्लबका अध्यक्ष भानु शर्मा, सचिब पुरुशोत्तम रिजाल र निर्बाचित अध्यक्ष रामचन्द्र अधिकारीसंग समग्र अवस्था र योजनाहरुबारे जानकारी लिनु भएको थियो ।

    Advertisement

    कार्यक्रममा क्लव एड्मिन चियर लोमस अधिकारी, सर्भिस प्रोजेक्ट चियर डा. मनोहर प्रधान, मेम्बरसिप चेयर इ.पुरन सुवेदी, रोटरी फाउन्डेसन चेयर गोपाल गैरे, पब्लिक इमेज ऋषि राम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
    रिपोर्ट पेश गरिसकेपछि डिष्ट्रिक गभर्नर शेरचनद्धारा रिपोर्टको बारेमा थप जानकारी माग र रोटरी अन्तर्राष्ट्रिय एबं डिष्ट्रिकका योजना एबं लक्ष्यहरु बारे प्रष्ट पार्नु भएको थियो । सो अवसरमा नयाँ सदस्य कृष्ण रिजाल र पंकज अग्रवाललाई स्वागत सहित सपथ ग्रहण गराईएको थियो ।

    यसैबीच रोटरी क्लव अफ चितवनको नियमित साप्ताहिक बैठक सम्पन्न भएको छ । रोटरी क्लब चितवन अन्तर्गत रहेका रोट्याक्ट क्लव र अन्कुरम, सनराइज र ग्रीनल्याण्ड स्कुलका इन्ट्याक क्लबका अध्यक्ष सचिब लगायतका पदाधिकारीहरुसँग अन्तरक्रिया बैठक सम्पन्न भएको हो । मेरुदण्ड पक्षघात भएका बिरामी हरुलाई पुनःस्थापन का लागि सञ्चालन गर्न लागियेको नारायणगढ नयाँसडक स्थित उदयकुमार चमेलिदेबी स्पाइनल पुनःस्थापन केन्द्र एबं रोटरी अन्तराष्ट्रियबाट सहयोग आएको ३० थान भेन्टिलेटर चितवन मेडिकल कलेजको इन्टेन्सिभ केयर युनिट परियोजनाको अनुगमन गरिएको थियो ।

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.