• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरमा सिजी मोटर्स र युरो मोटर्सको निःशुल्क घरदैलो ‘चेकअप क्याम्प’


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • चितवन। इलेक्ट्रीक गाडी सिजी मोटर्सको आधिकारिक बिक्रेता युरो मोटर्स भरतपुरको सहकार्यमा इलेक्ट्रीक यात्रुबहाक बसको नियमित परीक्षण शुरु गरिएको छ । कम्पनीले गाडी चालक तथा धनीहरुलाई नियमित परीक्षण गर्न सर्भिस सेन्टरमा आउन नपरोस भन्ने हेतुले निःशुल्क घरदैलो चेकअप क्याम्प शुरु गरेको हो ।
    माघ १० गतेबाट भरतपुर बसपार्कबाट घरदैलो क्याम्प शुरु गरिएको युरो मोटर्स बिजनेश प्रमुख विशाल पौडेलले जानकारी दिए ।‘ हामीले सिजी मोटर्सको सहकार्यमा घरदैलो चेकअप क्याम्प शुरु गरेका छौं, पौडेलले भने, इभी गाडीमा आउने समस्या र उहांँहरुको समय बचत गर्न पनि यो क्याम्प गरिएको हो ।’

    Advertisement

    उनका अनुसार भरतपुरबाट हेटौंडा,विरगञ्ज , पोखरा, काठमाडौ, बुटवल लगायतका रुटमा चल्ने इभी यात्रुबहाक माईक्रो बसको ब्रेक, एयर कण्डिसन, कुलिङ्ग, क्राउन कडिसन ,ह्वील, ब्याट्री , सेन्सर प्रणाली लगायतका इभी गाडीका समस्या परीक्षण र मर्मत गरिएको छ ।

    कम्पनीका इञ्जिनियर, टेक्निसियन र लेवर लगायतको टोलीले हालसम्म ती रुटमा चल्ने ४० वटा इलेक्ट्रिक यात्रुबहाक माईक्रो बसको परीक्षण तथा मर्मत गरेको उनले जानकारी दिए। आगामी दिनमा पनि चितवनका अन्य ठाउंँमा पनि यो सेवालाई सुचारु गरिने उनको भनाई छ ।

    युरो मोर्टसले केवाईसी, किंगलंंग मोडलका यात्रुबहाक माइक्रोबस बिक्री गर्दै आएको छ भने । नीजि गाडीमा नेटा, नेटाभी, नेटा एक्स, रिडारा, डायुन, जिएसी, एक्सेन्ग अवतार भेरियन्टका नीजि इभी गाडी बिक्री गर्दछ ।

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.