• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अव देवघाटमा पनि वेवारिसे शवको निशुल्क दाहासंस्कार गरिदै


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • चितवन । नवलपुरको पिठौलीमा वेवारीसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा सञ्चालनमा आउन लागेको छ । यसअघि काठमाडौंको अनामनगरबाट सेवा दिंँदै आएको सेवा केन्द्र चितवन लगायतका छिमेकी जिल्लाहरुलाई लक्षित गर्दै माघ २१ गते शाखाको उद्दघाटन गर्न लागेको हो । शाखाको उद्धघाटन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, अमृत भट्चन, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सुरक्षाप्रमुख, समाजसेवीको सहभागितमा उद्दघाटन गर्न लागिएको केन्द्रले जानकारी दिएको छ ।

    Advertisement

    केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले सेवालाई देशभर विस्तार गर्ने लक्षित सहित शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।‘ हामीले यो सेवा विगत १४ बर्षदेखि गर्दै आएका थियौं, अध्यक्ष बस्नेतले भने, पैसाको अभावमा कसैको दाहासंस्कार नरोकियोस भन्ने हेतुले शाखा सञ्चालन गर्न लागेका हौं ।’ उनका अनुसार देवघाट एवं अन्य नदीमा गरिने दाहासंस्कार निःशुल्क हुनेछ । शाखाले आफन्त नभएका, वेवारिसे, कमजोर आर्थिक अवस्था भएका व्यक्तिका परिवारलाई सेवा दिने उनले जानकारी दिए ।
    ४ विघा क्षेत्रफलमा रहेको आश्रममा सडक मानव, वेवारिसे, घरबार नभएका व्यक्तिको लागि पनि आश्रय समेत दिइने उनले बताए । ‘हामीले लासको मात्रै व्यवस्थापन गर्दैनौं । बेसाहारा र लागुऔषध दुव्र्यसनीको उपचार गरी परिवारमा पुर्नमिलन समेत गराउनेछौं । ’ अध्यक्ष बस्नेतले भने । संस्थाका केन्द्रिय महिला प्रमुख पुजा विकले मानव सेवा र उद्धार गर्ने उद्धेश्यसहित संस्थाको शाखा नवलपुरमा सञ्चालन गर्न लागिएको बताईन ।

    संस्थाको अगुवाइमा लास व्यवस्थापन गर्नुका साथै देवघाटमा विद्युतीय शवदाह निर्माण अघि बढाईएको उनले जानकारी दिईन् । ‘हामीले विशेषगरी देवघाटमा बढी दाहासंस्कार गरिने भएकोले तीन करोडको लागतमा विद्युतीय शवदाह निर्माण गरि सेवालाई अगाडि बढाउंँदैछौं ।’ विकले भनिन। आगामी दिनमा जग्गा व्यवस्थापन देवघाटमा क्रिया पुत्री भवन समेत निर्माण गरी निशुल्क सेवा दिने समेत उनले बताईन् । केन्द्रले करीब ५ हजार ८सय शबको व्यवस्थापन गरिसकेको जनाएको छ ।

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.