• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

मारवाडी सेवा केन्द्रद्धारा जनकल्याण विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • चितवन । मारवाडी सेवा केन्द्र नारायणगढले सिद्धी जनकल्याण आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित उक्त विद्यालयलाई केन्द्रका हालै निर्वाचित कार्यसमितिले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

    Advertisement

    आज सरस्वती पुजाका अबसर पारेर विपन्न विद्यार्थीलाई लक्षित गरी सामाग्री वितरण गरेको केन्द्रका नवनिर्वाचित उपाध्यक्ष बिकास बर्माले जानकारी दिनुभयो । ‘शहरको नजिकै अतिविपन्न विद्यार्थी पढ्ने विद्यालय रहेछ भन्ने थाहा पायौं उपाध्यक्ष बर्माले भन्नुभयो, हाम्रो सानो आर्थिक सहयोगले उनीहरुको पढाईमा मदत पुग्छ भन्ने हाम्रो उद्धेश्य हो ।’
    उहांँका अनुसार सो विद्यालयका १२० जना बिधार्थी लाई शैक्षिक सामाग्री एवं खेलकुद सामाग्री बितरण गरिएको हो ।, आगामी दिनमा पनि केन्द्रले विभिन्न संस्गालाई यस्तै सहयोग गर्दै जाने बर्माले बताउनु भयो ।

    सेवाकेन्द्र का अध्यक्ष पंकज अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सदस्य बिनु रायमाझी , बिशिष्ठ अतिथि नेपाल मारवाडी राष्टिय परिषदका केन्द्रिय उपाध्यक्ष उमाशकर अग्रवाल , अतिथिहरु मारवाडी सेवा केन्द्र का पुर्ब अध्यक्ष प्रमोद चाचान , बिद्यालय ब्य्बस्थापन समितीका अध्यक्ष सालिकराम सापकोटा प्रधानाध्यापक कमला पौडेल ,लगायतराउण्ड टेबलका अध्यक्ष एवं पूर्व अध्यक्षको सहभागिता रहेको थियो ।

    सेवा केन्द्रका उपाध्यक्ष बिकास बर्माले स्वागत मन्त्ब्य राख्नु भएकोे कार्यक्रम निरज अग्रवालले सञ्चालन गर्नु भएको हो । कार्यक्रममा सेवा केन्द्रका सचिब तथा कार्यक्रम सयोजक सुशिल अग्रवाल , कार्यसमिती सद्स्य प्रदिप अग्रवाल अशोक अग्रवाल ,मदन लाल पोद्दार मुकेश अग्रवाल दिलिप डागा , हितेश लखोटिया लगायत को उपस्थिती रहेको थियो

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.