• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

व्यवसायिककरण र विविधिकरणको लागि चितवनमा डेरी एक्स्पो, मन्त्री अधिकारीले उद्धघाटन हुंँदै


  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
  • चितवन । नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ चितवनको भोलिबाट भरतपुरमा शुरु हुने भएको छ । दूधको बजारीकरण र विविधिकरणलाई प्राथमिकता दिने उद्धेश्यसहित एक्स्पो गर्न लागिएको हो ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुन लागेको एक्स्पोको उद्धघाटन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गर्नु हुने कार्यक्रम रहेको छ । एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

    Advertisement

    एक्स्पोले दुग्ध क्षेत्रको बृहत् विकासका लागि साझा मञ्च प्रदान गर्ने र नया प्रविधि र नवप्रवद्र्धन र बजार विस्तार र ब्राण्ड प्रवद्र्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सघका अध्यक्ष किशोर बगालले बताए । एक्स्पोमा दूध र डेरी उत्पादन सम्बन्धि उपकरण मेशीन ,यन्त्र लगायतका प्रविधिहरु प्रर्दशन गरिने वगालेले बताए । ‘हामीले डेरी उत्पादनमा नविनतम प्रविधि गरी यो क्षेत्र थप व्यवसायिक बनाउन एक्स्पो गर्न लागेका हौं, वगालेले भने, यसले समग्र कृषक तथा व्यवसायीलाई ज्ञान आदान प्रदानमा पनि टेवा पुग्नेछ ।’ एक्स्पोमा डेरीका उपकरण, डेरी उत्पादन, बीमा तथा वित्तीय संस्थाका तथा केही विदेशी स्टलहरु गरी ५२ वटा स्टल रहने उनले जानकारी दिए ।

    चितवन उद्योग संघका कार्यबहाक अध्यक्ष मदन घिमिरेले एक्स्पोले दूध उत्पादन क्षेत्रको बजारीकरण विविधिकरणमा मदत पुगोस भन्ने हेतुले डेरी एक्स्पोको आयोजना गरिएको बताए । ‘चितवन एक्स्पो सेन्टरमा कृषि, मेडिकल , पोल्ट्री लगायत कृषि यन्त्र तथा अटोमोबाईलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय एक्स्पोहरु भईसकेको छ, घिमिरेले भने, यो प्रथम डेरी एक्स्पोले दुग्ध किसान तथा डेरी प्रडक्टको पनि प्रर्वद्धन पुग्छ र किसानहरुलाई पनि व्यवसायिकरणमा टेवा पुग्छ ।’ एक्स्पोले चितवनको आर्थिक गतिविधि समेत चलायमान हुने घिमिरेको भनाई छ ।

    एक्स्पोमा यसक्षेत्रका सरोकारवाला, व्यवसायी एवं किसान बीच किसानका भुक्तानी , उत्पादन र बजारीकरण बिषयमा अन्तरक्रिया हुनेछन भने दुग्ध सहकारीबीच हाजिरीजवाफ प्रतियोगिता समेत हुने वगालेले जानकारी दिए । माघ २७ गतेसम्म चल्ने एक्स्पोमा २१ लाख खर्च हुने अनुमान गरिएको छ । एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

    बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.