• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मृतक परिवारलाई वडा नम्बर १२का अध्यक्ष पन्तको मलमपट्टी


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गैरीटोलमा रहेको सुकुम्बासी बस्तीको मृतकका एक परिवारलाई अध्यक्ष लेखराज पन्त हरिले दाउरा सहयोग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएको भन्दै मृतक फुलसानी तामाङ्गका श्रीमान आशबहादुर तामाङ्गलाई नगद पांँच हजार रुपैंया सहयोग गर्नुभएको हो । अध्यक्ष पन्तले हातमुख जोर्न धौधौ पर्ने उक्त परिवारलाई मृत्यु संस्कारको लागि केही मदत पुगोस भन्ने हेतुले राहतस्वरुप नगद सहयोग गरिएको बताउनु भयो । ‘मृत्यु भएको खबरसंँगै अन्त्येष्टीको लागि समेत पैसा नभएको टोलसुधार मार्फत खबर आयो, हामीले तत्काल राहत स्वरुप दाउराको लागि पांँचहजार रकम दियौं ।’ अध्यक्ष पन्तले भन्नुभयो । वहांँले वडाले व्यवस्थापन गरेको दानबाकसमा संकलन भएको रकमबाट उक्त सहयोग गरिएको जानकारी दिनुभयो ।

    Advertisement

    उक्त बाकसमा हालसम्म सांँढे ४ लाख रुपैंया जम्मा भएको छ । वडामा विपद र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई लक्षित गर्दै उक्त रकम सहयोग गरिंँदै आएको छ । उहांँले यस्ता कमजोर समुदायका परिवारको भवितव्य घटनाको लागि वडाले सहयोग गर्दै आएको जानकारी दिनुभयो । मृतक परिवारलाई काजक्रियाको लागि पनि थप अन्य सहयोग गर्ने पन्तले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सहयोग प्राप्त गर्दै मृतकका श्रीमान आश बहादुर तामाङ्गले चहराईरहेको घाउमा यो सहयोगले मलम पट्टीको काम भएको बताउनु भयो । ‘हामी जस्तो गरीब दुखीलाई यो रकमले ठूलो राहत मिलेको छ, आगामी दिनमा पनि हामी जस्तालाई वडाको यस्तै सहयोग मिलोस भन्न चाहना छ ।’ तामाङ्गले भन्नुभयो । कमजोर आर्थिक अवस्थाका कारण तामाङ्ग परिवारले दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएको छ । मृतक फुलीमाया लामोसमयदेखि दमको विमारीबाट प्रताडित हुनुहुन्थ्यो ।

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.