• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

राष्ट्रवादी नागरिक समुहले शनिबार चितवनमा बृहत मोटरसाइकल र्याली गर्दै


  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • चितवन । राष्ट्रवादी नागरिक समुह, चितवन नवलपुरले चितवनमा बिशाल मोटरसाइकल र्याली गर्ने भएको छ । सो समुहले सबै नेपालीलाई एकताबद्ध गर्दै राष्ट्रबादी सोच भएका जनतालाई र्यालीमा सहभागी हुन आव्हान गरेको हो । सो अभियान चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी हालै ज्ञानेन्द्र शाहले दिएको सम्बोधनलाई समर्थन गर्न र्याली गर्न लागेको बताएको छ ।
    सो अवसरमा बोल्दै अभियानका चितवन संयोजक तथा नागरिक वचाउ अभियान नारायणी अञ्चलका प्रवक्ता मेघनाथ पौडेलले पूर्वराजा शाहले देश र नागरिक चिन्ता गर्दै आफूलाई समर्थन गर्न अनुरोध गरेपछि चितवनमा मोटरसाइकल गर्न लागिएको बताए । ‘हाम्रो यस बृहत र्यालीमा जुनसुकै देशभत्त, राष्ट्रवादी नागरिक सहभागी हुन सक्नुहुन्छ , संयोजक पौडेलले भने, देशलाई बचाउन र नागरिकलाई सुरक्षा गर्ने हाम्रो पनि दायित्व हो ।’

    Advertisement

    देशलाई भ्रष्टाचारको दलदलबाट उन्मुक्ति दिन र अमनचयन स्थापित गर्न पनि राजसंस्था पुर्नवहाली हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै राष्ट्रिय शक्ति नेपालका चितवनका प्रतिनिधि किरण थापा मगरले ज्ञानेन्द्र शाहको सम्बोधन पछि उहांँको धारणा र विचारलाई सम्मान गर्न शनिबार मोटरसाइकल र्याली गर्न लागिएको बताए । ‘हाम्रो र्याली कुनै दल बिशेषको विरोध, समर्थन र कुनै आन्दोलन गर्ने उद्धेश्य होइन, मगरले भने, त्यसैले कोही पनि राष्ट्रवादी मानिसहरुलाई र्यालीमा सहभागी हुन आग्रह गर्दछौं ।’ राष्ट्रको माया केवल राजसंस्थाले मात्र गर्न सक्ने भन्दै देशको निकास राजसंस्थाले मात्र गर्ने उनको भनाई छ ।
    चितवन नवलपुरमा नागरिक सहित २४ गते बिहान भरतपुर वसपार्कमा जम्मा भएर र्याली हाकिमचोक , चौविसकोठी, पुलचोक, आंपटारी हुंदै पुनः भरतपुर बसपार्क आएर समापन हुनेछ । र्यालीमा राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद, गणतन्त्र खारेज गर, श्री ५ ज्ञानेन्द्र जिन्दावाद लगायतका नारा लगाईने संयोजक पौडलले बताए । र्यालीमा पांँचहजार बढी मोटरसाइकल सहभागी हुने अपेक्षा गरिएको छ ।

    बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.