• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

समाजसेवी नन्दप्रसाद भट्टद्धारा मृतक परिवार र क्यान्सर पीडितलाई सहयोग


  •   आइतबार, चैत २३, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का युवा समाजसेवी नन्दप्रसाद भट्टले सोही वडाका मृतक परिवार तथा क्यान्सर बिरामीलाई नगद तथा खाद्यसामाग्री सहयोग गर्नुभएको छ ।
    समाजसेवी भट्टले आज प्रगति टोलका स्व डिल बहादुर बोटेका परिवार तथा ज्ञानेश्वर टोलका स्तन क्यान्सर बिरामी सुकमाया तामाङ्गलाई उक्त सहयोग गर्नु भएको हो ।

    Advertisement

    सो परिवारमा आर्थिक अभावले समस्या परेको भन्ने थाहा पाएलगत्तै नगद सहित खाद्यसामाग्री सहयोग गर्न आएको भट्टले बताउनु भयो ।‘ मैले यो परिवारहरुमा आर्थिक समस्या परेको साथीहरु मार्फत थाहा पाएंँ, अनि मन थाम्नै सकिन ,भट्टले भन्नुभयो, उहांँहरुको पीडामा केही भएपनि मलम पट्टी होस भन्ने हेतुले सहयोग गर्न आएंँको हुंँ ।’ आफ्नो वडामा आर्थिक अभावमा जो कोहीलाई समस्या परेपनि आफूले सक्दो सहयोग गर्न तयार रहेको उहांँले बताउनु भयो । ‘तपाईंहरुलाई जुनसुकै समस्या परोस म सहयोग गर्न तयार छु । मलाई निर्धक्क सम्पर्क गर्नु भए हुन्छ ।’ भट्टले भन्नुभयो ।

    समाजसेवी भट्टले झन्डै एक दशकदेखि वडा तथा बाहिर रहेका विभिन्न विपन्न, पीडित परिवार तथा संस्थाहरुलाई सहयोग गर्दै आउनु भएको छ भने । समाजसेवी भट्टले आर्थिक अभावमा आफ्नो बालबालिकालाई पढाउन समस्या परेका परिवारलाई समेत अभिभावकत्व ग्रहण गर्नुका साथै शैक्षिक सामाग्री वितरण गर्दै आउनु भएको छ ।

    आइतबार, चैत २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.