• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पुष्पाञ्जली हस्पिटल र प्रेरणा स्कुल बीच उपचारमा छुट सम्झौता


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • चितवन । प्रेरणा आवासीय माध्यामिक बिद्यालय भरतपुर –१२ र पुष्पान्जली हस्पिटल प्रा.लि. भरतपुर –१० बीच सम्झौता भएको छ ।

    Advertisement

    अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालको सबै सेवामा २५% सम्म छुट हुने गरि सम्झौता गरिएको हो । अस्पतालका प्रबन्ध निर्देशक सुजनराज अधिकारी र प्रेरणाका प्रिन्सिपल अविनास अधिकारी ,बरिस्ठ फिजिसियन डा.भोजराज अधिकारी र प्रेरणाका संस्थापक अध्यक्ष मोहन लामा लगायतको उपस्थितिमा सम्झौता भएको हो । कार्यक्रममा बोल्दै डा.भोजराज अधिकारीले पुष्पाञ्जलीले सबै बिरामी र सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज शुरु गरेको बताउनु भयो । ‘रोग लागेर उपचार गर्ने एउटा पाटो हो भने रोग लाग्न नै नदिने हो भने अस्पतालले आरोग्य प्लान ल्याएको छ । यसलाई उपयोग गर्न सबैलाई आग्रह गर्दछु ।’ डाक्टर अधिकारीले भन्नुभयो ।

    अस्पतालले घोषणा गरेको आरोग्य प्याकेज रु १५०० देखि रु ६००० सम्मको प्याकेज रहेको छ । यस सेवामा ओपिडी शुल्क देखि ल्याब र बिशिष्टीकृत सेवा समेत समावेश गरिएको छ । नेपाल सरकारले तोकेको सबै मापदण्ड पुरा गरेर १०० शैयाको सुबिधा सम्पन्न अस्पताल बनेको प्रबन्ध निर्देशक सुजनराज अधिकारीले जानकारी दिनुभयो ।

    सम्झौता कार्यक्रममा सूचना अधिकारी यदुनन्दन पौडेल र अस्पतालका सामाजिक सेवा एकाई प्रमुख केदार सुबेदी, मेनेजर ऋषिरमण खनाल नर्सिंग प्रमुख कविता खराल, मिलन सुबेदी लगायतको सहभागिता रहेको थियो । अस्पतालले बैशाख २ गते १७औ वार्षिकोत्सव मनाउनुको साथै अस्पतालमा न्युरो सर्जन डा. कुमार पौडेललाई स्वागत गरिसकेको छ ।

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.