• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नयांँ तथा क्लासिकल फेशनलाई लक्षित गर्दै अर्बन नेष्ट बुटिक सञ्चालन


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेष्ट बुटिक तथा रेण्टल शप सञ्चालनमा आएको छ । सबै उमेर समुहलाई लक्षित गरी क्लासिकल देखि नयांँ डिजाइनका फेशन तथा पोशाकहरु उपलब्ध गराउने उद्धेश्य सहित शुक्रबार बाट बुटिक सञ्चालनमा ल्याईएको हो ।

    Advertisement

    बुटिकका सञ्चालिका सुनिता घिमिरेले चितवनमै गुणस्तरीय तथा नयांँ तथा क्लासिक डिजाईनका पोशाक तथा कपडाहरु एकै ठाउंँमा उपलब्ध गराउने उद्धेश्यले अर्बन नेष्ट बुटिक सञ्चालनमा ल्याईएको जानकारी दिइन् । ’नारायणगढमै एकै ठाउंँमा सबै उमेर समुह सबै वर्गलाई हुने फेशनका कपडाहरु पाउन मुश्किल छ, सञ्चालिक घिमिरेले भनिन , काठमाडौ र विदेशमा पाइने डिजाइनहरु यहीं दिने उद्धेश्यले बुटिक सञ्चालनमा ल्याएका हौं ।‘

    घिमिरेले ८ बर्ष जापान बसेर त्यहांँको अनुभव र सीप यहांँ उपयोग गरेको बताईन । ’म ८ बर्ष जापान बसेर पढाई र विजनेशको अनुभव पनि प्राप्त गरे, उनले भनिन, कोरोनाकालपछि आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर व्यवसाय शुरु गरेको हो । यो मेरो इन्टरेष्टको क्षेत्र पनि हो ।’ आधुनिक युगमा फेशनको संभावना र भविष्य राम्रो देखेर आफूले बुटिक खोलेको उनको भनाई छ । ‘गास, बास कपास मानिसको आधारभुत आवश्यकता हो तर अहिले स्टाइलिष्ट फेशनको माग र बजार बढेको छ । फेशनको हरेक देश हरेक ठाउंँमा उत्तिकै महत्व पनि छ ।’ उनले भनिन ।

    उनका अनुसार बुटिकमा बालबालिकालाई चाहिने कपडा, विभिन्न रितीरिवाज, भेषभुषाका लागि चाहिने कपडा, कोट पेण्ट सुट , लेडिजलाई चाहिने विभिन्न बिहे पार्टी ब्रतबन्ध, चाडबाडका कपडा तथा कलाकार मोडललाई चाहिने फेशनका कपडाहरु पनि पाइनेछ । यस्तै पुरुषका लागि चाहिने टीसर्ट, पेण्ट, सुट लगायतका सबै फेशनका कपडाहरु उपलब्ध हुने उनले जानकारी दिइन् । बुटिकमा ग्राहकले चाहेको डिजाइन, फेशन अनुसारको कपडा समेत अर्डर अनुसार तयार पनि गरिनेछ । ‘हामीलाई अनलाईनबाट या फोनबाट आफूले चाहेको डिजाइन, मेटिरियलस सहितको अर्डर गर्नुभयो भने सोही अनुसारको पोशाक पनि तयार गरिनेछ ।’ उनले भनिन ।

    यसअघि अर्बन नेष्टले अनलाइनबाट अर्डर लिएर ग्राहकको ईच्छा र माग अनुसार पोशाक तयार गरेर ग्राहक समक्ष डेलिभरी गर्दै आएको थियो । अनलाइन डेलिभरीसंँगै ग्राहकको माग र आवश्यकता अनुसार प्रत्यक्ष रुपमा आफूले रोजेको पोशाक तथा सामान उपलब्ध गराउन बुटिक सञ्चालनमा ल्याएको घिमिरेको भनाई छ । ‘अनलाइनबाट भर्चुवलरुपमा मात्र ग्राहकको अर्डर लिने र दिने गर्यौं, उनले भनिन, बुटिक खोलेपछि प्रत्यक्षरुपमा उहांँसंँग भेटघाट पनि हुने , उहांँहरु अझ बढी सन्तुष्टि हुनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

    बुटिकले शुभारम्भ तथा नयांँ बर्षको अवसर पारेर १५ देखि ३५ प्रतिशत सम्म छुट दिएको उनले बताईन् । दक्ष कालिगढ एवंं डिजाइनरका साथ तयार पारिने यस बुटिकमा ६ जनाले रोजगारी पाएका छन । बुटिक तथा रेण्टल सपमा पोशाकका साथै मानिसहरुले पूजाआजा लगायत धार्मिक अनुष्ठानमा प्रयोग हुने सामाग्री, भांँडा कुडाका साथै कपडाहरु पनि पाइने उनले जानकारी दिइन् ।

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.