• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

खानेपानी तथा सरसफाई उपभोक्ता समिति भरतपुर १६ को अध्यक्षमा पौडेल चयन

  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • चितवन । खानेपानी पाइपलाइन सुधार, विस्तार खानेपानी तथा सरसफाई उपभोक्ता समिति भरतपुर १६ को अध्यक्षमा कृष्णबहादुर पौडेल चयन भएका छन । शनिबार ज्ञानेश्वर मन्दिरमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

    Advertisement

    समितिको उपाध्यक्षमा जयराम पौडेल, सचिबमा बलराम पुरी, सह–सचिबमा गिता ज्ञवाली र कोषाध्यक्षमा तिर्थाकुमारी गुरुङ चयन भएको निर्वाचन मण्डलका संयोजक नारायण प्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै समितिका सदस्यहरुमा विकास बि.क, अरुण पाठक, जानुका पौडेल, नारायण श्रेष्ठ, दिपक थापा र हरिप्रसाद अधिकारी कार्यसमिति सदस्यमा चयन भएका हुन् । ११ सदस्यीय कार्यसमितिको समय ३ बर्षको हुनेछ ।

    अध्यक्षमा चयन पछि प्रतिक्रिया दिदै पौडेलले पाइपलाइन बिस्तारका लागि सहयोग गर्ने सम्पूर्ण र पूर्व अध्यक्ष बिकास बोलखेलाइ धन्यबाद दिए । अब समितिले नयाँ ढंगले तिब्र गतिमा काम गर्ने बताए
    निर्वाचन प्रकृया अघि भएको उद्घाटनशत्रमा भरतपुर महानगरपालिका १६ की कार्यवाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मी प्रमुख अतिथि थिइन । सो अवसरमा बोल्दै खानेपानीको पाइपलाइन बिस्तारका लागि वडाको तर्फबाट महानगरसंग बजेट माग्ने प्रतिवद्धता जनाइन ।

    कार्यक्रममा समाजसेवी रामबाबु थपलिया, नन्दप्रसाद भट्ट, ज्ञानेश्वर सामुदायिक बनका अध्यक्ष कृष्णप्रसाद पौडेल र टोल सुधारका अध्यक्षहरु अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा उल्लेख्य संख्यामा उपभोक्ताहरु सहभागी थिए ।

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.