• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन कांँग्रेसको न्यूज पोर्टल ’सान्दाजुन्यूज डटकम सञ्चालनमा


  •   बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
  • जेठ १५, चितवन । गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांँग्रेस चितवनले आफ्नो न्यूज पोर्टल डब्लुडब्लुडब्लु डट सान्दाजुन्यूज डटकम (धधध।कबलमबवगलभधक।अयm ० शुभारम्भ गरेको छ ।

    Advertisement

    आज भरतपुरमा एक कार्यक्रमका बीच नेपाली कांँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पोर्टलको उद्धघाटन गर्नुभयो । उद्धघाटन पछि बोल्दै डा. रिजालले कांँग्रेसको यो न्यूज पोर्टलले पार्टीका गतिविधि तथा कार्यक्रमलाई हरेक नागरिकको घरदैलोमा पुग्न मदत पुरयाउन सहयोग पुग्ने बताउनु भयो । कांँग्रेसका राम्रा बिचार सिद्धान्त तथा कामलाई न्यूज पोर्टल मार्फत सबैको पहुंँचमा पुरयाउन मदत पुग्ने उहांँको भनाई थियो । ‘आजको सूचना प्रविधि युगमा हामीपनि सूचनामैत्री हुनुपर्छ, न्यूज पोर्टल मार्फत हाम्रो सूचना र गतिविधिको दायरा थप फराकिलो हुनेछ । ’ डा. रिजालले भन्नुभयो ।

    नेपाली कांँग्रेस जिल्ला सभापति राजेश्वर खनालले गणतन्त्रको दिवस पारेर नेपाली कांँग्रेस चितवनले सान्दाजुन्यूज डटकमको शुभारम्भ गरिएको बताउनु भयो । आजको डिजीटल युगमा पार्टीलाई सूचना मैत्री बनाउन यो न्यूज पोर्टल सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘ न्यूज पोर्टलबाट पार्टीका हरेक प्रकारका सूचना , गतिविधि हेर्न पढ्न सकिन्छ , यसले पार्टीलाई थप सक्रिय र संगठित गर्न पनि सहयोग पुग्छ ।

    न्यूजपोर्टलले चितवन कांँग्रेसका गतिविधि कार्यक्रम हेर्न पढ्न पाउनुको साथै भावी पिढीको लागि दस्तावेजको साथै अध्ययन गर्न पनि सहयोग पुग्ने सभापति खनालको भनाई थियो ।

    न्यूज पोर्टलमा पार्टीका हरेक गतिविधि, अन्र्तवार्ता, लेख ,अग्रज नेताका प्रोफाइल लगायत श्रव्यदृश्य प्रकाशन तथा प्रशासरण गरिने उहांँले बताउनु भयो । कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ताले न्यूजपोर्टलको शुभारम्भ संँगै कांँग्रेसले गरेका गतिविधि तथा कार्यक्रमको लाईभ तथा समाचार नियमित रुपमा प्राप्त हुने विश्वास व्यक्त गरका थिए ।
    न्यूजपोर्टलको नाम स्वर्गीय विपी कोइरालाको सम्झना र कार्यकर्ताले बोलाईने सान्दाजु नाम बाट प्रेरित शब्दबाट ‘डोमेन’ स्थापना गरिएको हो ।

    बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.