• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

दिनेश कोइरालाको बिगुलको ६० प्रतिशत छाँयाकन सकियो


  •   शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
  • चितवन । दिनेश कोइरालाको कथा रहेको चलचित्र ‘बिगुल’ को चितवनमा धमाधम छाँयाकन भइरहेको छ । हाल चितवनमा रहेको चलचित्र युनिटले ६० प्रतिशत छाँयाकन सकेको छ ।

    Advertisement

    चलचित्रको ७० प्रतिशत छाँयाकन चितवनमा हुने कथाकार कोइरालाले जानकारी दिए । बाँकी ३० प्रतिशत छाँयाकन भने काठमाडौं उपत्यकामा हुने उनले बताए । चितवनमा अब १० प्रतिशत मात्रै छाँयाकन बाँकी रहेको छ । केही दिन भित्रै चितवनको छाँयाकन सकेर निर्माण युनिट काठमाडौं जानेछ ।

    कल्पना पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा सामाजिक तथा राजनीतिक बिषय बस्तु उठान गरिएको छ । चलचित्रमा सामाजिक तथा राजनीतिक रुपमा देशमा देखिएको घटना परिघटनालाई सुक्ष्म तरिकाले केलाउन खोजिएको कोइरालाले बताए । सबै क्षेत्रमा नेतृत्व तहले गरेको कामको प्रभाव र असरलाई चलचित्रमा देखाउन खोजिएको छ ।

    देशमा विद्यमान विकृतिलाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको छ । समस्या देखाउन मात्र नभई समाधानको उपाय पनि देखाईएको कथाकार कोइरालाको भनाइ छ । रमेश कोइराला निर्देशित चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, रमेश बुढाथोकी, निर शाह, बिनोद न्यौपाने, गीता अधिकारी, हेमन्त बुढाथोकी, निरा पण्डित, जेएन घिमिरे, दीपक अधिकारीलगायतको अभिनय छ ।

    चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा शिव ढकालको सिनेमाटोग्राफी छ । म्याग्नोलिया ग्रुपको ब्यनारमा चलचित्रलाई यसै वर्षको दसैं अघि रिलिज गर्ने तयारी छ । चलचित्रमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत तथा कविराज गहतराजले कोरियोग्राफी रहनेछ ।

    शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.