• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार


  •   बुधबार, जेठ २९, २०८२ मा प्रकाशित
  • चितवन । विगत दुईदशक देखि परामर्श दिदै आएको शैक्षिक संस्था केआईइसीले नारायणगढको लायन्सचोकमा शैक्षिक मेला हुंँदैछ । संस्थाले आफ्नै कार्यालय परिषरमा जेठ २९ गते बिहिबार एकदिने ‘रोडशो’ नामक शैक्षिक मेला गर्न लागेको हो ।
    संस्थाले देशभरका शाखाहरुमा रोड शो गर्ने क्रममा नारायणगढ शाखामा बिहिबार रोड शो गर्न लागेको संस्थाका सञ्चालक अच्युतराज भट्टले जानकारी दिनुभयो । इन्टेकलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्न लागिएको हो । उहांँका अनुसार मेलामा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिमार्फत सिधै परामर्श लिन सक्नेछन । मेलामा चितवन लगायत नवलपुर, हेटौंडा लगायतका छिमेकी जिल्लाबाट विद्यार्थी तथा अभिभावकको सहभागिता रहनेछ । मेलामा विद्यार्थीले अध्ययन गर्न जाने देशका भाषा, कलासंस्कृति , ऐन कानुन सम्बन्धी बारेमा जानकारी लिन सक्ने निर्देशक भट्टले जानकारी दिनुभयो ।

    Advertisement

    मेलामा सहभागी हुने विद्यार्थीका लागि लक्की ड्र मार्फत आइइएलटीएस , टोफल , पीटीई लगायतका भाषा कक्षाहरु निशुल्क हुने निर्देशक भट्टले बताउनुु भयो । यस्तै लक्की ड्र विजेताले जंगल सफारी, , जीपसफारी मौलाकालिका केबलकार तथा स्नुक्स बाट फुड भौचर प्राप्त गर्नेछन । देशभर ठूला शहरका १६ वटा शाखा तथा देश बाहिर २ वटा शाखा सञ्चालनमा छन ।
    काठमाडौँको पुतलीसडकमा कर्पोरेट कार्यालय रहेको केआइइसी प्रा.लि.ले जेठ २५ गते आइतबारदेखि देशका ११ वटा शहरमा पालैपालो केआइइसी रोडशो आयोजना गर्दै आएको छ ।

    केआइइसी चितवनका संञ्चालक अच्युतराज भट्टका अनुसार चितवनका लागि नयाँ व्यवस्थापनका साथ लायन्सचोकबाट तीन साताअघि संस्थाले सेवा सुरु गरेको हो । अङग्रेजी भाषा बोलिने अमेरिका, अष्ट्रेलिया युके, क्यानडा, जर्मनी लगायतका देशहरुमा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भाषा कक्षा लगायतका सेवा दिँदै आएको छ ।

    बुधबार, जेठ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.