• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ


  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ ले अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ । शुक्रबार कार्यालयमा एक कार्यक्रमका बीच वडा अध्यक्ष मनोज रानाभाटले वार्ड२भरतपुरडटकम ( धधध,धबचमद्ददजबचबतउगच।अयm० को शुभारम्भ गर्नुभएको हो । पोर्टलको उद्दघाटन गर्दै अध्यक्ष रानाभाटले वडालाई प्रविधिमैत्री बनाउने उद्धेश्य सहित पोर्टल सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘हामी यसअघिनै भरतपुरमै उत्कृष्ट वडा भईसकेका छौं,प्रविधिमा पनि स्मार्ट बन्नुपर्छ भनेर पोर्टल सञ्चालनमा ल्याएका हौं ।’ रानाभाटले भन्नुभयो । रानाभाटका अनुसार पोर्टलमा वडाका गतिविधि, सूचना, अनलाइन फर्म लगायतका सामाग्रीहरु समेटिएको छ ।

    Advertisement

    वडावासीलाई अनलाईनबाटनै काममा सहज होस र राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा पनि वडा नम्बर २ को बिषयमा जानकारी होस भन्ने हेतुले पोर्टल सञ्चालनमा ल्याईएको रानाभाटको भनाई छ ।
    भरतपुर १० हाकिमचोक स्थित एनडब्लुटेकले पोर्टलको लागि प्राविधिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै एनडब्लुटेका

    प्रबन्ध निर्देशक ईञ्जिनियर त्रिबिक्रम रेग्मीले कम्पनीले देशभरीनै अनलाई पोर्टल, न्यूज पोर्टल तथा वेभपेज डिजाइनिङको काम गर्दै आएको र हाल चितवनका वडाहरुमा अनलाइन पोर्टलको निर्माण तथा व्यवस्थापन गर्दै आएको बताउनु भयो । यो पोर्टलमा आएका प्राविधिक विषयलाई कम्पनीले प्राविधिक सहयोग गर्ने प्रबन्ध निर्देशक रेग्मीले बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरु, कर्मचारी एवं वडावासीहरुको सहभागिता थियो ।

    आइतबार, असार ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.