• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरमा यामाहाको एक्सचेन्ज मेला असार १५ देखि २० सम्म


  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • भरतपुर । भरतपुरस्थित सिजी ल्याण्डमार्कको आडमा यमाहाको महाएक्सचेन्ज इभेन्ट आइतबारदेखि सुरु भएको छ । एक्सचेन्ज मेलाकको चितवन अटोमोबाइल्स डिलर्स एशोसियसन (काडा)का अध्यक्ष राजन पियाले उद्घाटन गरेका हुन् । उक्त मेला असार २० गतेसम्म सञ्चालन हुने छ । महाएक्सचेन्ज इभेन्टमा विभिन्न अफर तथा सुविधाहरुको व्यवस्था गरिएको छ ।

    Advertisement

    नविन अटो सेन्टर नारायणगढका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले यमाहाको जतिसुकै पुरानो मोटरसाइकलको मूल्य न्युनतम ५० हजार रुपैयाँ कायम गरिने बताए । तर, त्यस्तो मोटरसाइकल चल्ने अवस्थाको हुनुपर्छ । अतिरिक्त मूल्य १० हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । ‘एक्सचेन्ज इभेन्टमा गेम जोन पनि राहेका छौँ । टेस्ट ड्राइभ गर्दै खेल्दा खेल खेलेर गिफ्ट जित्न पनि सक्नुहुन्छ । हरेक दिन लक्की ड्र मार्फत एक जना ग्राहकलाई विशेष गिफ्ट प्रदान गरिनेछ’, उनले भने ।
    काडाका अध्यक्ष पियाले नविन अटो दुई पांग्रे सवारीको लागि स्थापित नाम भएको बताउँदै आफु पनि यमाहाको पुरानो ग्राहक भएको बताए । मोटरसाइकल तथा स्कुटरको सर्भिसमा नविन अटोले धेरै ग्राहकको मन जितेको उनले बताए । ‘कोभिडपछि हाम्रो व्यापार धेरै घटेको छ । आजपनि हामी ६० प्रतिशतको हाराहारीमा मात्रै व्यापार गरिरहेको अवस्थामा छौँ’, उनले भने, ‘कोभिड अगाडिको जस्तो विक्री कभरेज गर्न सक्ने अवस्था छैन ।’

    राज्यले सवारी साधनलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनी बताउँछन् । पूर्वाधार निर्माण एवम् व्यापार व्यवसाय र रोजगारीका लागि सवारी साधनले ठूलो सहयोग गरिरहेकाले यसलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनले बताए । ‘अटो लोन लिँदा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ । यसले गर्दा पनि हाम्रो व्यापार एकदमै कम छ’, उनले भने, ‘मोटरसाइकल र स्कुटरको हकमा त हामी फाइनान्सिङको लागि सहकारीको भरमा छौँ ।’

    एमएडब्लु इन्टरप्राइजेजका एएसएम मणिभुषण चौधरीले यमाहा बाहेकको मोटरसाइकल तथा स्कुटरको न्युनतम मूल्य २५ हजार रुपैयाँ कायम गरिएको बताए । नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा छ हजार रुपैयाँसम्म छुट सुविधा पनि दिइने उनले जानकारी दिए । कार्यक्रममा नविन अटो सेन्टरका बिजनेश हेड राजु स्वर्णकार लगायतको सहभागीता थियो ।

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.