• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

वडा अध्यक्ष रानाभाटले दिए विपन्नलाई १० हजार चल्ला


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्नै पैसाले कुखुराका चल्ला वितरण गर्नुभएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वडामा रहेका न्युन आय भएका परिवारलाई प्रतिघर १० देखि २५ वटा चल्ला बांड्नु भएको हो ।

    Advertisement

    रानाभाटकै रोयल पोल्ट्री ब्रिडिङ्ग एण्ड कृषि फार्मको १५ औं स्थापना दिवसको अवसर पारेर १० हजार गोटा चल्ला वितरण गरिएको उहांँले जानकारी दिनु भयो । ‘ म एउटा व्यवसायी , किसान पनि हुंँ । मेरो फार्मबाट निकालिएको चल्ला वितरण गरेको हुंँ, आंपटारीका न्यून आय भएका परिवारलाई आयआर्जनका लागि दिएको हुंँ । रानाभाटले भन्नुभयो । ‘पहिलो चरणमा तीनवटा टोलका करीब ४००

    बढी घरधुरीलाई बांँडिएको र आगामी दिनमा थप घरधुरीलाई बाड्दै जाने उहांँले बताउनु भयो । बिशेषगरी गृहणी महिलाको दैनिकीलाई सहयोग पुगोस भन्ने हेतुले चल्ला वितरण गरिएको रानाभाटको भनाई छ । स्थानीय बीर बहादुर तामाङ्गले चल्ला पाएपछि आफु निकै खुशी भएको र यसले आफ्नो दैनिकीमा सहयोग पुग्ने बताउनु भयो । वडाअध्यक्षको कामको प्रशंसा गर्दै उहांँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । यसअघि पनि रानाभाटको नेतृत्वमा यस टोलमा राहत वितरण गरिएको थियो । चल्ला वितरण कार्यक्रममा वडा सदस्य, टोलसुधारका प्रतिनिधि, समाजसेवी, अगुवा लगायतका सहभागिता रहेको थियो ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.