• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

थुनामा रहेका रास्वपा सभापतिको पक्षमा हस्ताक्षर संकलन प्रति चितवन कांँग्रेसको आपत्ति


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • .चितवन । चितवन लगायत देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको हस्ताक्षर संकलन प्रति नेपाली कांँग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।
    सहकारी पीडितको मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा चितवनमा सञ्चालन गरिएको हस्ताक्षर संकलन तथा चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेस चितवनले गम्भीर आपत्ति जनाएको हो ।

    Advertisement

    सभापति राजेश्वर खनालले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा अनुसन्धानका क्रममा रहेका व्यक्तिको रिहाइको नाममा चितवन जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको उक्त अभियान कानून विपरीत भएको ठहर गरेको छ ।
    “सहकारी पीडितहरूको उजुरी तथा संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा अनुसन्धानमा रहेका व्यक्तिको पक्षमा दबाब सिर्जना गर्न खोज्ने यस्ता गतिविधिहरूले कानूनको शासनमा हस्तक्षेप पु¥याउने खतरा बोकेको छ,” विज्ञप्तिमा उल्लेख छ।
    कांग्रेसले अदालत तथा अनुसन्धान प्रक्रियामा अवाञ्छित प्रभाव पार्ने उद्देश्यले सञ्चालित यस्ता अभियानहरू तत्काल रोक्न माग गरेको छ। विज्ञप्तिमा अघि भनिएको छ, “अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहँदै चन्दा संकलन अभियान सञ्चालन गर्नु जनमानसमा थप शंका र भ्रम सिर्जना गर्ने कार्य हो। यसप्रकारको अनाधिकृत चन्दा संकलन तत्काल रोक्न स्थानीय प्रशासनलाई हामी आग्रह गर्दछौं।”
    कांग्रेस चितवनले राजनीतिक दल र सम्बन्धित व्यक्ति तथा समूहहरूलाई कानुनी मर्यादा र न्यायिक प्रक्रिया प्रतिको सम्मान गर्न पनि विज्ञप्ति मार्फत अपिल गरेको छ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.