• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गणपति लघुवित्त वित्तीयले माग्यो कर्मचारी पदपुर्ती आवेदन


  •   बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
  • भरतपुर । नेपाली वित्तीय क्षेत्रमा स्थापित शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा केन्द्रिय कार्यालय रहेको गणपती लघुवित्त वित्तीय संस्थाले कर्मचारी पदपुर्तीको लागि आवेदन माग गरेको छ । बिहीबार सुचना प्रकाशन गर्दै संस्थालै विभिन्न तहका कर्मचारी मागेको हो । उक्त वित्तीय संस्थाको लागि कर्जा अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक आवश्यकता परेको सूचनामा उल्लेख छ ।

    Advertisement

    इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुलेको बायोडाटा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय संस्थाको इमेल वा वेबसाइट मार्फत दरखास्त दिन सक्ने गणपति लघुवित्त वित्तीय संस्था लि.को पदपुर्ती समितिले जनाएको छ ।
    कर्जा,कर्जा असुली अधिकृतको लागि स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव हासिल गरेको वा प्रविणता प्रमाण पत्रतह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा ४ बर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ भने कर्जा, असुली विभागमा रहि कार्य गरेकालाई प्राथमिकता दिईने छ ।
    यसैगरी बरिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा कम्तिमा ४ वर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ भने सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा एक तह मुनि कम्तिमा १ वर्ष कार्य गरेको वा एस.एल.सि. वा एस.ई.ई.गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य गरेको हुनुपर्ने छ ।

    कनिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा १ वर्ष कार्य गरेको वा एस.एल.सि. वा एस.ई.ई.गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य गरेको र प्रशिक्षार्थी सहायकको लागि एस.एल.सि. वा एस.ई.ई. पास गरेको हुनुपर्ने छ । कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुकहरुलाई प्राथमिकता दिईने संस्थाले जानकारी दिएको छ ।
    आवेदन गर्न कर्जा,कर्जा असुली अधिकृतको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्यको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । साथै महिलाको हकमा थप पाँच वर्ष उमेरको समेत योग्य हुनेछ । सवारी साधन र चालक अनुमतिपत्र भएकोलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

    बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.