• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अत्यधुनिक प्रविधि र बिशेषज्ञ सहित हाकिमचोकमा इलाईट एस्थेटिक क्लिनिक


  •   बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
  • चितवन । छाला, कपाल र नङसम्बन्धी समस्याको उपचारको लागि इलाइट एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित हाकिम चोकमा बुधबारबाट औपचारिक रुपमा क्लिनिक सञ्चालनमा आएको हो । सो क्लिनिक युवा व्यवसायी निकेश बराल र डा. सविन कंडेलको संयुक्त लगानीमा स्थापना गरिएको हो ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक बरालले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उद्धेश्य सहित क्लिनिक सञ्चालनमा ल्याईएको जानकारी दिए । “छाला ,कपाल तथा नङको उपचारको लागि काठमाडौं र विदेशसम्म सेवाग्राही गएको पाईयो”, प्रबन्ध निर्देशक बरालले भने, चितवनमै सेवा दिएर अन्यत्र जाने बाध्यता नरहोस भन्ने पनि हाम्रो उद्धेश्य हो ।” क्लिनिकमा अत्याधुनिक प्रविधिबाट उपचार हुने बरालले बताए । क्लिनिकमा हाइड्राफेसियल, अनुहारको दाग धम्बा चाउरीपना, कपाल राख्ने उमार्ने, छाला परिक्षण, बोटोक्स, जिएफसी , नङको उपचार तथा सौन्दर्य लगायत यौन सम्बन्धीको समेत उपचार हुनेछ । “हामीकहांँ नवीनतम प्रविधिसंँग विशेषज्ञ चिकित्सक, नर्ससहितको निगरानीमा परामर्श तथा उपचार गरिन्छ । ’बरालले भने , त्यस्तै यसका लागि चाहिने औषधि र प्रडक्ट पनि उपलब्ध छन । ”

    चितवन मेडिकल हब भएको र यहांँ देशका विभिन्न जिल्लाबाट उपचार गर्न सेवाग्राही आउने भएकोले चितवनमै यो सुविधा शुरु गरिएको डा. कंडेलले बताए । आगामी दिनमा छाला तथा कपाल सम्बन्धी थप उपचारका सेवा पनि शुरु गरिने उनको भनाई छ ।
    “पछिल्लो समय छाला, कपाल र नङको समस्या धेरै भएको पाईयो यसमा सेवाग्राही सचेत पनि हुनुहुन्छ डा. कंडेलले भने, चितवनमा यस सम्बन्धी उपचार र परामर्श लिने पनि बढ्नु भएको छ ।”
    क्लिनिकले सेवा शुभारम्भको अवसरमा ओपिडीमा २५ प्रतिशत छुट, उपचारमा ३० प्रतिशत र एस्थेटिक उत्पादनमा १० प्रतिशत छुट सुविधा दिएको छ ।

    बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.