• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

वैदिक आर्युवेदको तिज गित प्रतियोगितामा आनन्द दिदीबहिनी समुह प्रथम


  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
  • चितवन । वैदिक आयुर्वेदिक सेवा प्रालीको आयोजनामा सम्पन्न तिज गित प्रतियोगितामा भरतपुर १२ स्थित आनन्द दिदीबहिनी भजन समुह प्रथम भएको छ । आइतबार रोयल बेनक्विड भरतपुर ६ चोक बजार भएको सो प्रतियोगितामा अग्रसर आमा समूह रामबाग र तृतीय मध्यबिन्दु टोल विकास संस्था भएको छ । यसैगरी सहनशिला बुहारी समूह भरतपुर २२ र नवकल्याण टोल विकास संस्थाले सान्त्वना पुरस्कार पाएका थिए। यसैगरी वैदिक विषयवस्तु उत्कृष्ट उत्थान मिलिजुली बचत समूह भरतपुर छ भएको थियो भने उत्कृष्ट नृत्य डम्पिङ महिला उद्यमी समूह रत्ननगर ११. भएको कार्यक्रम संयोजक भागवत लामिछानेले जानकारी दिनुभयो ।
    आयुर्वेदिकले सबै रोग सन्चो गर्छ भन्ने शीर्षकमा आधारित खुल्ला तीज गीत प्रतियोगितामा १४ टिम सहभागी भएका थिए । गतबर्ष जस्तै तिज गित प्रतियोगितामा तीब्र प्रतिपस्पर्धा भएको थियो ।

    Advertisement

    कार्यक्रमको अध्यक्षता वैदिक आयुर्वेदिक सेवा प्रालीका प्रबन्ध निर्देशक चक्रवर्णी न्यौपानेले गर्नुभएको थियो । सो अवसरमा बोल्दै न्यौपानेले पछिल्लो समय वैदिक आयुर्वेदको उत्पादन र सेवामा सेवाग्राहीको विश्वास बढ्दै गएको बताउनु भयो । उहांँले स्वास्थ्य प्रति सचेतना र संस्थागतसामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको बताउनु भयो ।

    प्रमुख अतिथि वैदिक आयुर्वेदिक सेवा प्रालीका डाक्टर आकाश जिसी , विशिष्ट अतिथि वडा नम्बर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ चोक र चोक बजार टोल विकास संस्थाका अध्यक्ष मुना गुरुङ रहनु भएको थियो। कार्यक्रमको भागवत लामिछानेको संयोजकत्वमा भएको थियो। कार्यक्रम सञ्चालक सुशील क्षेत्रीले गर्नुभएको थियो। प्रतियोगितामा मधुसुधन घिमिरे अपेक्षा गिरी सविता न्यौपाने निर्णायक रहनुभएको थियो

    बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.