• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन उद्योग संघको एवं १८ औं अधिवेशन हुँदै, अध्यक्षमा जिम्मेवारी लिंँदै घिमिरे


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • चितवन । चितवनका सम्पूर्ण विषय, वर्ग र स्तरका उद्योगहरूको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको २०८२ भाद्र १३ र १४ गते एक विशेष समारोहका बीच ३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन कार्यक्रम हुने भएको छ । साधारणसभालाई वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाँले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

    Advertisement

    यसअघि चितवन उद्योग संघ अन्तर्गत रहेका सम्पूर्ण पालिका समितिहरु, महिला तथा युवा उद्यमी मञ्चको वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति समेत चयन भईसकेको हुँदा पालिका समितिका अध्यक्ष र महिला तथा युवा उद्यमी मञ्चका अध्यक्षहरु स्वतः पदेन सदस्यको रुपमा चयन भईसकेका छन् ।
    चितवन उद्योग संघको विधानको व्यवस्था बमोजिम बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष रहने व्यवस्था बमोजिम संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले संघको १८ औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी लिदै हुनुहुन्छ ।
    ३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन अन्तर्गत भाद्र १३ गते, शुक्रबार, विहान १० देखि निर्वाचन प्रक्रिया सम्बन्धि कार्य, भाद्र १४ गते, शनिबार, बिहान ८ बजेदेखि बन्द सत्र शुरु हुनेछ भने कार्यक्रमको उद्घाटन दिउँसो २ बजे हुने गरी तय गरिएको चितवन उद्योग संघको सचिवालयले जनाएको छ ।
    अधिवेशनले १ अध्यक्ष, १ निवर्तमान अध्यक्ष, ६ उपाध्यक्ष, १ कार्यकारी निर्देशक, पालिका अध्यक्षहरुबाट ६ जना, महिला तथा युवा उद्यमी मञ्चका अध्यक्षहरु २ जना र १४ कार्यसमिति सहित ३१ जनाको नयाँ कार्यसमिति समिति समेत गठन गर्दैछ ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.