• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

चितवन उद्योग संघको अध्यक्षमा घिमिरेको नेतृत्व


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • , चितवन । चितवन उद्योग संघको अध्यक्षमा मदन घिमिरे निवार्चित भएका छन । शनिबार सम्पन्न १८ औं अधिवेशनले घिमिरेलाई चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, प्रमेश्वर भण्डारी, विशाल चापागाई चयन भएका छन । यस्तै कार्यसमिति सदस्यहरुमा सुवासचन्द्र गौतम, प्रतिभा श्रेष्ठ, अन्तोष बमजन, खिलप्रसाद घिमिरे, जिताराम महतो, रामहरि कँडेल, सुरेन्द्र कार्की, ओमकार कँडेल, आनन्द पौडेल, सृजना सोती, अश्विन गोले, शेषमणी भट्टराई, प्रकाश पौडेल, अनुजराज पन्त, दिपेश श्रेष्ठ, ई.प्रदिप पौडेल, सरिता खनाल पौडेल र भरत दवाडी चयन भएका छन । नवनिर्वाचित

    Advertisement

    अध्यक्षलाई गभर्निङ काउन्सिलका उपाध्यक्षबाट र नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई निवनिर्वाचित अध्यक्षले सपथ खुवाएका थिए ।
    चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसको संयुक्त रुपमा आयोजना गरिएको साधारणसभाको संघतर्फ चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले अध्यक्षको प्रतिवेदन, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश शिलवालले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष एवम् आर्थिक, योजना तथा निर्माण विभाग प्रमुख गजेन्द्र अधिकारीले आ.व. ०८१÷०८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    त्यस्तै साकोसतर्फ चितवन औद्योगिक विकास साकोसका कार्य वाहक अध्यक्ष मदन घिमिरेले आ.व.०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन, सचिव सरिता खनाल पौडेल आ.व.०८१÷०८२ को सचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रमेश्वर भण्डारीले आ.व.०८१÷०८२ को आर्थिक प्रतिवेदन तथा ०८२÷०८३ को प्रस्तावित नीति कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समितिका सदस्य दण्डपाणी भट्टले आ.व.०८१÷०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संघ तथा साकोसतर्फ प्रस्तुत गरिएका प्रतिवेदन उपर छलफल तथा अनुमोदन समेत गरिएको थियो ।

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.