• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

घरबहाल उपभोक्ता मञ्च चितवनमा सापकोटाको नेतृत्व


  •   सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
  • चितवन । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको १४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सोमबार सम्पन्न भएको छ ।
    नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका निवर्तमान अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान महासचिव सुरेन्द्र केसीले प्रगति प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष नेत्र प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कट्टेलको नेतृत्वमा मञ्चले रक्तदान, डस्टविन वितरण लगायतका सामाजिक कार्यहरु गरेको थियो ।
    अधिवेशनबाट विक्रम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र केसी, प्रथम उपाध्यक्ष बुद्धिसागर सापकोटा, उपाध्यक्ष अनिता शाक्य, महासचिवमा हरी भट्ट, कोषाध्यक्षमा रामचन्द्र अधिकारी, सचिवमा दिपक ढकाल र सह–कोषाध्यक्षमा सन्तोष देवकोटा चयन भएका छन् ।
    सदस्यहरुमा अनिता न्यौपाने, नवराज सुवेदी, अर्जुन लामिछाने, राजन श्रेष्ठ, जितबहादुर विक, शान्ता माया विश्वकर्मा, गंगा पराजुली चयन भएको निर्वाचन समितिका संयोजक गोपीलाल देवकोटाले जानकारी दिए । समितिमा तीन जना सदस्य पछि मनोनित गरिने छ ।

    Advertisement

    त्यसअघि भएको औपचारिक कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष नवराज न्यौपाने, भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायत सहभागी थिए ।

    सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.