• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

ओमोडा एण्ड जेइकुको भरतपुरमा दुईदिने फेस्टिभ कार्निभल शुरु


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • चितवन । ओमोडा एण्ड जेइकु गाडीहरूको नारायणघाटस्थित आधिकारिक डिलर युनाइटेड अटो कन्सर्न को प्रतिनिधित्वमा ओमोदा एण्ड जेइकूले चितवन मिड–टाउन रिसोर्ट, हाकिमचोक, भरतपुरमा फेस्टिभ कार्निभल आयोजना गरेको छ ।
    कार्निभलको यो चाडपर्वको अवसरमा ५ र ६ सेप्टेम्बर मा ओमोडा एण्ड जेइकू गाडीहरूको टेस्ट ड्राइभ, तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको कम्पनीले जनाएको छ । जसले चाडपर्वको उत्साहलाई थप विशेष बनाएको छ । सो अवसरमा नयाँ जेइकू जे५ र आईकाउर भी२३ को स्निक पिक पनि गरिएको छ ।

    Advertisement

    नेपाली बजारमा प्रवेश गरेको करिब एक वर्षमै ओमोडा एण्ड जेइकू नेपालमा सबैभन्दा छिटो बढ्दै गरेको ब्रान्डमध्ये एक बनेको छ । अत्याधुनिक प्रविधि र सुरक्षा सुविधासहित उत्कृष्ट मूल्यमा उपलब्ध गराउँदै आएको यस ब्रान्डका ओमोडा इ५ र जेइकू जे६ पहिले नै नेपाली सडकमा देखिन थालिसकेका छन् र अटोमोबाइल प्रेमीहरूमा लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ । हालै सम्पन्न नाइमा अटोमोबीलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिएको नयाँ जेइकू जे५ ले १८५ मिमि ग्राउण्ड क्लियरेन्स, सेग्मेन्ट लिडिङ प्यानोरामिक सनरुफ, १८ इन्चको अलोय स्पेयर टायर, ४६१ किमी ड्राइभिङ रेन्ज तथा ४८० लिटर बुट स्पेस जस्ता विशेषताहरू प्रदान गर्दछ ।

    यसको अधिकतम बिक्री मुल्य ६०.९९ लाख भए पनि यस चाडपर्वमा विशेष अफरमा . ५६.९९ लाख मा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
    त्यस्तै, नयाँ आईकाउर भी२३ ले २१० मिमि ग्राउण्ड क्लियरेन्स, ४०२ किमी ड्राइभिङ रेन्ज, १००–पध् सिङ्गल मोटर आरडब्लुडी सेटअप, १८० ल्m टर्क प्रदान गर्दछ । रेट्रो अफ–रोड डिएनए र आधुनिक इलेक्ट्रिफिकेशनको अनौठो संयोजनमार्फत भी२३ ले एसयुभी डिजाइनमा नयाँ पहिचान ल्याउने विश्वास लिएको छ ।

    “नारायणघाट हाम्रो लागि महत्वपूर्ण बजार हो । नयाँ जेइकू जे५ को अनावरणसँगै हामी ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव दिने हाम्रो प्रतिबद्धता पुनः पुष्टि गरेका छौं,“ युनाइटेड अटो कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशकले भने ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.