• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सौराहाबाट सुरु भयो ‘नेपाल सुरक्षित अभियान’


  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित
  • चितवन । सौराहालाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा प्रचार गर्ने उद्देश्यले ‘नेपाल सुरक्षित अभियान’ सुरु गरिएको छ। स्थानीय लक्जरी रिर्सोट ग्रीन पार्क चितवनले आफ्नै रिसोर्टमा आएका पर्यटकहरूलाई “नेपाल सुरक्षित छ” भन्ने सन्देशसहित अभियान सञ्चालन गरेको हो।

    Advertisement

    होटलका रेसिडेन्स म्यानजर राधा श्रेष्ठका अनुसार, सौराहाको पर्यटन प्रवर्द्धनमा आवश्यक समन्वय र एकता नहुनु प्रमुख समस्या बनेको छ। उनले भने, “यहाँ गुटबन्दी र राजनीतिकरण बढी छ। सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गर्दा पनि सकारात्मकभन्दा नकारात्मक प्रतिक्रियाहरू आउँछन्।”

    श्रेष्ठले स्थानीय संघसंस्थाहरू कार्यक्रमभन्दा बढी सरकारी बजेट खर्च गर्ने ध्येयमा सीमित रहेको आरोप लगाए। पर्यटन प्रवर्द्धनका लागि जिम्मेवार निकायहरू कामभन्दा गफमै सीमित भएको भन्दै यहाका अधिकांश व्यवसायीहरूले सौराहाको पर्यटन क्षेत्रमा गम्भीर असर परेको जनाए । उनले सौराहाका लागि एकजुट हुनुपर्ने आजको पहिलो आवश्यकता रहेको बताए ।

    नेपाल सुरक्षित अभियानमार्फत सौराहा सुरक्षित, स्वागतयोग्य र भ्रमणका लागि तयार रहेको सन्देश दिन खोजिएको छ। स्थानीय पर्यटन व्यवसायीहरूले यस अभियानलाई सकारात्मक रूपमा लिए सौराहाको पर्यटन पुनरुत्थानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.