• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, पुष १०, २०८२
☰
बिहिबार, पुष १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

  • १. चुनावी संघारमा उवासंघ चितवन : संघ हाक्ने सुरमा शिरिष पन्तको प्यानल

  • २. तमु ल्होसार पर्वको तयारी पुष १३ गतेदेखि

चुनावी संघारमा उवासंघ चितवन : संघ हाक्ने सुरमा शिरिष पन्तको प्यानल


  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • चितवन । चितवनका धेरैजसो संघ संस्थाहरुमा हुने चर्चा र चासोमध्ये उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पर्दछ । यो संघ चितवनको पुरानो संघ मध्ये पर्दछ । उवासंघमा अवसर र चुनौति दुवै प्राप्त हुनाले पनि उवासंघ चितवन चुनावी मैदान बढी रोचक बन्दै आएको छ । यही पुष २१ गते हुने उवासंघ चितवनको अधिवेशनमा हालसम्म दुईपक्षले प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका छन । अहिले हालका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी सुबेदीको प्यानल र संघका सल्लाहकार शिरिष पन्तले प्यानलनै बनाएर मत माग्न व्यस्त छन । पछिल्ला समय उवासंघले गर्नुपर्ने काम कर्तव्य अधिकारका बिषयमा खरो रुपमा उत्रदै आएका पन्त आम उद्योगी व्यवसायीको आंँखामा पर्न थालेका छन । युवा जोश जांँगर र आफ्ना भिजन मार्फत अघि बढ्न थालेका पन्त सबै व्यवसायीको रोजाइमा पर्न थालेका हुन ।
    ‘चितवन उवासंघको दशकौं लामो गर्विलो इतिहास छ , पन्त भन्छन, यसको गरिमालाई जोगाउन र व्यवसायीको हक हितलाई सम्बोधन गर्न पनि अध्यक्षमा मेरो उम्मेदवारी हो ।’

    Advertisement

    दुईदशक भन्दा बढी हार्डवेयर व्यवसाय तथा पछिल्लो समय विद्युत व्यवसायमा समेत आवद्ध पन्त आसन्न अधिवेशनका छन लागि अध्यक्ष पदका बलिया पात्र मानिन्छन । हाल उनी व्यवसायीका बर्षौंदेखिका समस्या , लगानी वातावरण र सरोकारवाला निकायसंँगको समन्वय र विगतका कमी कमजोरीलाई सुधार्न उद्योगी व्यवसायीको सुझाव र सल्लाह बमोजिम अघि बढ्ने पन्त बताउंँछन ।
    पछिल्ला समय जेन्जी पुस्ताको समय आएको भन्दै उनले समग्र चितवनको समृद्धि तथा लगानी मैत्री वातावरण बनाउन र राज्यलाई नीतिगत दवाव दिन पनि आफ्नो उम्मेदवारी रहेको बताए । उद्यमी व्यवसायीसंँग सजिर्लै घुलमिल हुन सक्ने पन्त व्यवसाय संँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहंदै आएका छन । पन्तको प्यानलबाट अध्यक्षको उम्मेदवाररमा पदमा होटल व्यवसायी संघ,चितवन, हार्डवेयर व्यवसायी संघ, फेन्सी व्यवसायी संघ लगायतका संघहरुले अध्यक्षका उम्मेदबारका रुपमा शिरिष पन्तलाई नै समर्थन दिएका छन ।

    अन्य वणिज्य तथा वस्तुगत संघले पनि आफूलाई साथ दिने र यस बिषयमा सल्लाह , छलफल भईरहेको पन्तले जानकारी दिए । हाल पन्त प्यानलबाट उपाध्यक्षहरुमा शङ्करप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले उमेदवारी घोषणा गरेका छन भने सदस्य पदको लगि पनि अन्तिम टुंगो लागिसकेको पन्तको भनाई छ ।

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तमु ल्होसार पर्वको तयारी पुष १३ गतेदेखि
    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    लोकप्रिय

    • १.
      चुनावी संघारमा उवासंघ चितवन : संघ हाक्ने

    • २.
      तमु ल्होसार पर्वको तयारी पुष १३ गतेदेखि

    भर्खरै

    • १.
      चुनावी संघारमा उवासंघ चितवन : संघ हाक्ने सुरमा शिरिष पन्तको प्यानल

    • २.
      तमु ल्होसार पर्वको तयारी पुष १३ गतेदेखि

    • ३.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • ४.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ५.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ६.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ७.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ८.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.