• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, फागुन ०४, २०८२
☰
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य शिविर शुरु

  • २. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • ३. चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल , मतदाता भन्छनः हामी तारामै मत हाल्छौं

  • ४. किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः भक्तजनको उल्लेख्य सहभागिता

  • ५. भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न रेनु दाहालको आग्रह

भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न रेनु दाहालको आग्रह


  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • चितवन । चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवार रेनु दाहालले आफु जनताको मायाले उत्साहित भएको बताउंँदै भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेकी छिन । उनले आज फेसबुकमा स्टाट्स लेख्दै आफु जनताको मायाले उत्साहित भएको र सेतोपाटीले आइतवार लेखेको भ्रामक समाचारको बिस्वास नगर्न मतदाताहरुलाई आग्रह गरेकी हुन् ।

    Advertisement

    उनले लेखेकी छन, ‘यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ। भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु।’ उनले अघि लेखेकी छिन ,
    ‘निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु ।यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रकासित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

    यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन÷र प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरेकी छिन । लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको समेत दाहालले अपेक्षा गरेकी छिन ।

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः भक्तजनको उल्लेख्य सहभागिता
    गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
    चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल , मतदाता भन्छनः हामी तारामै मत हाल्छौं
    अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य शिविर शुरु
    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    लोकप्रिय

    • १.
      अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य

    • २.
      गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा

    • ३.
      चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल ,

    • ४.
      भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न

    • ५.
      किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः

    भर्खरै

    • १.
      किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः भक्तजनको उल्लेख्य सहभागिता

    • २.
      गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    • ३.
      भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न रेनु दाहालको आग्रह

    • ४.
      चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल , मतदाता भन्छनः हामी तारामै मत हाल्छौं

    • ५.
      अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य शिविर शुरु

    • ६.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • ७.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ८.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.