• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, फागुन ०४, २०८२
☰
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य शिविर शुरु

  • २. चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल , मतदाता भन्छनः हामी तारामै मत हाल्छौं

  • ३. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • ४. किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः भक्तजनको उल्लेख्य सहभागिता

  • ५. भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न रेनु दाहालको आग्रह

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • चितवन । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष श्री शिल्पा प्रधानाङज्यूले बैक तथा वित्तीय संस्था ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका प्रमुख श्री केशव प्रसाद तिमल्सिनाज्यू समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य कर्मचारी साथै वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, र उच्च व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

    Advertisement

    शपथ ग्रहण पश्चात् अध्यक्ष शिल्पा प्रधानाङज्यूले संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गर्दै लघुवित्त सेवालाई प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, विपन्न तथा ग्रामीण वर्गको आर्थिक सशक्तीकरणका लागि संस्थाको भूमिका अझ सुदृढ बनाइने बताउनुभयो।

    गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड देशका विभिन्न क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्दै सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ।

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः भक्तजनको उल्लेख्य सहभागिता
    भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न रेनु दाहालको आग्रह
    चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल , मतदाता भन्छनः हामी तारामै मत हाल्छौं
    अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य शिविर शुरु
    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    लोकप्रिय

    • १.
      अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य

    • २.
      गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा

    • ३.
      चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल ,

    • ४.
      किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः

    • ५.
      भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न

    भर्खरै

    • १.
      किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञ सकियोः भक्तजनको उल्लेख्य सहभागिता

    • २.
      गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    • ३.
      भ्रामक समाचारको पछि नलाग्न र विश्वास नगर्न रेनु दाहालको आग्रह

    • ४.
      चुनावी घरदैलोमा व्यस्त रेनु दाहाल , मतदाता भन्छनः हामी तारामै मत हाल्छौं

    • ५.
      अस्पतालरोडको डाक्टर साथी प्याथोलोजीमा एकहप्ते निःशुल्क स्वास्थ्य शिविर शुरु

    • ६.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • ७.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ८.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.